पूर्वराजा शाह भारत जाने
काठमाडौं । धार्मिक कार्यक्रममा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाह भारतको ओडिशा प्रस्थान गर्ने भएका छन् ।
श्री गोवर्द्धन–पुरीपीठ, ओडिशामा हुने १४५औँ श्री मज्जगद गुरु शंकराचार्य स्वामिनिश्चलानन्द सरस्वतीको ‘पट्टाभिषेक–पञ्चविंशतिवर्षपूर्ति–महोत्सव’मा भाग लिन पूर्वराजा शाह माघ २२ गते ओडिशा प्रस्थान गर्न लागेको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पूर्वराजा शाहका सहयोगी फणी पाठकका अनुसार ओडिशामा हुने धार्मिक कार्यक्रममा सहभागी भएर स्वदेश फर्कने जनाइएको छ ।
Published : Monday, 2018 January 29, 6:24 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

यसमा तपाइको मत