देउखुरीमा नदीको किनारमा महिलाको शव
लमही, ९ पुस । दाङको देउखुरीस्थित राप्ती नदी किनारमा एकव महिलाको शव फेला परेको छ ।
गढवा गाउँपालिका–३ स्थित राप्ती नदीको किनारमा आइतबार महिलाको शव फेला परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नाम, थर, वतन नखुलेकी अन्दजी ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी हुन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Sunday, 2017 December 24, 5:12 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत