यी हुन् ८८ वर्षीया वेश्या, कति लिन्छिन् ?

लण्डन । शिला भोगेल कोपे विश्वकै सबैभन्दा बुढी वेश्या हुन् । ब्रिटेन निवासी ८८ वर्षीया शिला अहिले पनि सातामा १० जना ग्राहकसँग सुत्छिन् । घण्टाको २ सय ५० पौण्ड उनको कमाइ हो ।
उनी तीन वर्षअघि नै संसारकै बूढी वेश्या घोषित भएकी थिइन् । मिनीस्कर्ट लगाएर र अग्लो कुर्कुचो भएको जुत्ता लगाएर ग्राहकलाई रिझाउन पुग्ने उनी आफू निकै सेक्सी भइएकैले वेश्यावृत्ति पेशामा लागेको बताउँछिन् ।
उता, ताइवानको ताइपेइमा पनि ८२ वर्षीया वेश्या रहेकी छिन् । बज्यै वेश्याको नाउँले लोकप्रिय उनको नाउँ चिउ हो । – एजेन्सी
Published : Sunday, 2017 December 24, 7:05 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत