मोडलले बनाइन् आफ्नै योनीको नेक्लेस

लण्डन । बेलायती टेसी किसले आफ्नै योनीबाट नेकलेस बनाएकी छन् । अघिल्लो वर्ष मोडलिङ छाडेर फेसन ब्लगर बनेकी किसले योनिको लबियाप्लास्टी मार्फत योनीको बाहिरी पत्र निकालेर नेकलेस बनाएकी हुन् ।

२८ वर्षे उनले आफूले नेकलस बनाउँदाको प्रक्रियालाई आफ्नो ब्लगमा विस्तृत रुपमा प्रस्तुत गरेकी छन् । कुनैबेला स्तन सर्जरी समेत गराएकी उनको योनीको वरीपरीको केही भाग निकाल्दा त्यसवरपरको छालाको रंग खैरो हुँदै गएको भिडियोमा देख्न सकिन्छ ।

ग्राफिक भिडियोमा उनले आफ्नो योनिलाई ग्लिटरले छोपेको देख्न सकिन्छ । केही महिना अघि निकालिएको आफ्नै योनिको लबिया अंगलाई किस आजभोली हँसमुख रुपमा पहिरँदै आएकी छन् । उनी आफ्नो कामबाट निकै खुसी रहेको ब्लगमा लेखेकी छन् ।

किस आफ्नो अंगलाई ज्वेलरीका रुपमा प्रयोग गर्नुअघि गत २०१५को नोभेम्बरमा विर्यलाई फेसियलका रुपमा प्रयोग गर्न सकिने भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियो त्योबेला निकै भाइरल समेत भएको थियो । – एजेन्सी

Published : Saturday, 2017 October 28, 8:48 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया