‘समवेदना’
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका – १३ निवासी भिनाजु विजयबिक्रम शाहज्यूको ७४ वर्षको उमेरमा मिति २०७४ भदौ १५ गते स्वर्गारोहण भएकोमा स्तब्ध र मर्माहत बनेका छौं । उहाँको स्वर्गारोहणबाट परिवार, आफन्त, शुभेच्छुक, छरछिमेक, साथीभाइमा ठूलो शोक पर्न गएको छ । यस दुःखको घडीमा शोकसन्तप्त परिवारलाई धैर्यधारणका लागि भगवान समक्ष प्रार्थना गर्दै स्वर्गीय भिनाजुप्रति श्रद्धाञ्जलि अर्पण गछौं ।
वर्षाकुमारी राणा र समस्त परिवार
ललितपुर महानगरपालिका– १० कुपण्डोल

Published : Friday, 2017 September 8, 11:23 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

यसमा तपाइको मत