नायिका जेलीनाका कामुक तस्वीर

लसएञ्जलस । हलिउड नायिका जेलीना ओजेडाको जन्म अमेरिकामा भएको हो । उनी आफ्नो कामुकताका कारण विश्वभर नै चर्चित पनि छिन् ।
जेलीना हलिउडमा काम गर्नुभन्दा पहिले फेसन डिजाइनर थिइन् । कतिपयले उनलाई हलिउडकी प्रसिद्ध अभिनेत्री किम करदाशियासँग पनि तुलना गर्छन् ।
जेलीनाका सोशल मिडियामा लाखौ फ्लोअर छन् । उनी इन्स्टाग्राममा आफ्ना सुन्दर तस्बिर शेयर गर्ने गर्छिन् । – एजेन्सी
Published : Friday, 2018 January 5, 1:07 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
यसमा तपाइको मत