नायिका वाणीको वाणहरू

मुम्बई । बलिउड नायिका वाणी कपूरले फिल्महरूमा राम्रो अभिनय गर्ने गरेकी छिन् ।

उनका फिल्महरूले राम्रो व्यापार पनि गरिरहेका छन् । वाणीको फिल्म शम्शेराले राम्रो चर्चा कमाएको छ ।

Published : Thursday, 2022 December 22, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया