बिहीवार, माघ १५, २०८२
Thursday, January 29th, 2026

उदण्ड अभिव्यक्ति दिने रास्वपाका उम्मेदवार थापाविरुद्ध निर्वाचन आयोगमा उजुरी

७ घन्टा अगाड

काठमाडौं । उदण्ड अभिव्यक्ति दिएर जनतामा भ्रम फैलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हेरमराज थापाविरुद्ध निर्वाचन आयोगको आचार संहिता उल्लंघन गरेको सम्बन्धमा उजुरी परेको छ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको तर्फबाट निजी सचिवालयले बुधबार आयोगको कार्यालय, कान्तिपथमा रास्वपाका उम्मेदवार थापाविरुद्ध उजुरी दिएको हो । रास्वपाका उम्मेदवार थापाका साथै उनका सहयोगी बाजुराको हिमाली गाउँपालिका वडा नं. ६ बोलडिक बस्ने नारायणदत्त...

वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ भन्छन्– गगन थापालाई नैतिकताका यी प्रश्नहरू सोध्नुस्

काठमाडौं । वरिष्ठ पत्रकार एवम् सञ्चारकर्मी राजेन्द्र बानियाँले नेपाली कांग्रेसका उम्मेदवार गगन थापासँग सर्लाही ४ का मतदाताहरूले नैतिकताको प्रश्न गर्न आग्रह गरेका छन् । बिहीबार...

सर्वोच्च अदालत जाने कांग्रेसका नेताहरूको कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरेका छन् । बिहीबार कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च अदालत गएर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेट...

कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च अदालत जाँदै, प्रधानन्यायाधीशसँग भेट्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा चढाउन आग्रह गर्ने भएका छन् । प्रतिनिधि सभा पुनःस्थापनाका...
समाचार

म एक्लैले युद्ध जित्न सक्दैन, कांग्रेसका साथीहरूको साथ चाहिन्छ, युद्धका ब्याटल ग्राउण्डहरू बदलिएका छन् : चौधरी

७ मिनेटutes अगाड
लमही । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् दाङ क्षेत्र नं. १ का उम्मेदवार योगेन्द्र चौधरीले कांग्रेसका नेता तथा कार्यकर्ताहरूले मिलेर निर्वाचनमा सहभागी भयौँ भने कांग्रेसका उम्मेदवारहरूलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् । बिहीबार देउखुरीको लामहीमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले बैठकमा चौधरीले आफू एक्लैले युद्ध जित्न नसक्ने...

आयोगद्वारा आचार संहिता उल्लंघन गर्ने २१ व्यक्ति र संस्थाहरूसँग स्ष्टीकरण माग

काठमाडौं । आचार संहिता विपरीतका गतिविधि गर्नेहरूसँग निर्वाचन आयोगले २१ वटा स्पष्टीकरण सोधेको छ । बुधबारसम्म आयोगले २१ वटा स्पष्टीकरण सोधेकोमा पाँचवटाको मात्र...

आईजीपी कार्कीको निरन्तरको प्रयासपछि प्रहरीको रासन भत्ता सेना सरह बढ्यो

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको निरन्तरको प्रयासपछि सरकारले नेपाल प्रहरीको रासन स्केलमा वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार...

नेपाललाई निर्वाचनका लागि भारतले दियो दोस्रो पटक २५० भन्दा धेरै गाडीहरू

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई निर्वाचन सम्बन्धी सहायताको दोस्रो किस्ता प्रदान गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रमेश्वरप्रसाद खनालको...

ठाकुरबाबामा एमाले र माओवादीका स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

ठाकुरबाबा । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले एमाले, माओवादी लगायतका दलका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका छन् । बुधबार बर्दियाको ठाकुरबाबा नगरपालिका...

कांग्रेस उम्मेदवार चौधरीद्वारा दाङ १ का मतदाताहरूसँग भेटघाट र छलफल

लमही । दाङ क्षेत्र नं. १ ले झण्डै बीस वर्षपछि नेपाली कांग्रेसबाट उम्मेदवार पाएको छ । विभिन्न राजनीतिक कारणहरूले गर्दा कांग्रेसले दाङ १...

बालेनको देश दौडाहालाई ब्रेक लगाउन रास्वपाद्वारा अर्याल संयोजकत्वको समिति गठन

काठमाडौं । पूर्वमेयर एवम् वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले राजाको शैलीमा देश दौडाहा गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित...
अपराध

परवानीपुर हत्या प्रकरणमा अबैध सम्बन्धले प्रेमीसँग मिलेर सासु र पतिको हत्या

२ घन्टा अगाड
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाराले परवानीपुरमा दुई जनाको हत्या प्रकरणमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाराको प्रसौनी गाउँपालिका वडा नं. ७ बन्जरिया टोल बस्ने वर्ष २७ का धर्मेन्द्र महतो धानुक र बाराको परवानीपुर गाउँपालिका वडा नं. १ रहरिया डिहमा बस्ने वर्ष २३ की मनितादेवी मण्डल रहेको...
कला

ड्रेस टु इम्प्रेसमा उत्कृष्ट डिजाइनरसहित विजेताहरू घोषित

काठमाडौं । फेसन डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ सिजन–१२ मा ४ डिजाइनर उत्कृष्ट घोषित भएका छन् । ११९ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिएका थिए । आईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले आयोजना गरेको उक्त प्रतिस्पर्धात्मक प्रतियोगितामा...
खेलकुद

भारतमा नेपाली खेलाडीले जीते दुई स्वर्ण र दुई रजत

काठमाडौं । भारतको बैंगलोर शहरमा यही जनवरी २६ तारिख सम्म आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण ताईक्वाण्डो प्रतियोगितामा ताईक्वाण्डो आईटीएफ नेपालका खेलाडी शान्तकुमार राना...

नेपाली खेलाडी चेस उपाधिबाट चुके

काठमाडौं । प्रथम केएमसी २९ वार्ड चेयरम्यान कप ओपन फिडे र्‍यापिड रेटिङ चेस च्याम्पियनसिपको उपाधि जित्नबाट नेपाली खेलाडीहरू चुकेका छन् । शनिबार...

केएमसी २९ वडा चेसमा प्रकाशचन्द्रको अग्रता

काठमाडौं । प्रथम केएमसी वडा कप खुल्ला फिडे रापिड चेसमा प्रकाशचन्द्र नेपालले अग्रता बनाउन सफल भएका छन् । शुक्रबार काठमाडौं महानगरपालिका वडा...

दुई खेलाडी सहित तीन सदस्यीय टोली भारत प्रस्थान

काठमाडौं । भारतको बैंगलोर शहरमा यही जनवरी २४ देखि २६ तारिखसम्म आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताईक्वान्डो प्रतियोगिता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक तालिमको लागि...
अर्थ

आईएमई लाइफ इन्स्योरेन्स, गठ्ठाघरका ३ जना एमडीआरटीमा छनौट

३ हपता अगाड
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको गठ्ठाघर शाखाबाट एकैपटक ३ जना अभिकर्ताहरू एमडीआरटीमा छनौट भएका छन् । एउटै शाखाबाट तीन जना प्रतिनिधिले एमडीआरटी–२०२६ को अन्तर्राष्ट्रिय प्रतिष्ठित मान्यता प्राप्त गर्न सफल भएका हुन् । एमडीआरटी हासिल गर्ने सफल व्यक्तिहरूमा सिनियर एजेन्सी...

आई.एम.ई. लाइफ, ताहाचलद्वारा एमडीआरटी दिलमाया सम्मानित

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ताहाचल शाखाले आफ्नो शाखामा आबद्ध अभिकर्ता श्रीमती दिलमाया राईलाई सम्मान गरेको छ । राईले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित उपाधि एमडीआरटी...

कुलमानले निर्माण उद्योगीलाई देशको भिलेनको रूपमा प्रस्तुत गर्नुभयो : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ऊर्जा, पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक स्वार्थ लिएर ठेक्का तोडेको कुरा प्रचार गरिरहेको बताएका...

एमडीआरटीमा आईएमई लाइफ ईन्स्योरेन्सले ईतिहाँस रच्न सफल

काठमाडौं । आईएमई लाइफ ईन्स्योरेन्सले ७० भन्दा धेरै एमडीआरटी निकाल्न सफल भएको छ । गत वर्ष आईएमई लाइफ ईन्स्योरेन्स ४४ जना एमडीआरटी निकालेको थियो ।...
सूचना/प्रबिधि

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

१ घन्ट अगाड
नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग कुरा गर्दै उनले यो प्रगति सन् २०२२ को जनवरीमा शुरू गरिएको इन्डिया सेमिकन्डक्टर मिसनले तय...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ ।...
रोचक

अमेरिकन युवकले चन्द्रमामा होटल बनाउने, बुकिङ खुला

न्यूयोर्क । अमेरिकामा जीआरयू स्पेस नामक स्टार्टअप कम्पनीले आगामी सन् २०३२ सम्म चन्द्रमामा संसारकै पहिलो होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । महत्वाकांक्षी योजनालाई मूर्तरुप दिनका लागि कम्पनीले अहिलेदेखि नै अन्तरिक्ष प्रेमीहरूका लागि होटलका कोठा बुकिङ खुलाएर अग्रिम भुक्तानी लिन...