शनिवार, चैत्र ०७, २०८२
Saturday, March 21st, 2026

कांग्रेस सभापति देउवा थप उपचारका लागि हङकङ्ग प्रस्थान

१ घन्ट अगाड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ्ग प्रस्थान गरेका छन् । सिङ्गापुरमा नियमति उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन सभापति देउवा हङकङग प्रस्थान गरेका हुन् । सभापति देउवाको निजी सचिवालयले शनिबार प्रेस नोट जारी गरेर हङकङमा देउवाको थप उपचार हुनेछ । हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर सभापति देउवा र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत...

राजीनामा दिएका गगनलाई काँधमा बोकेर कांग्रेस कसरी धुलो टकटक्याउँदै उठ्न सक्ला ?

काठमाडौं । राजीनामाको कुराको अर्थ हुन्छ, राजी भएर, खुसी भएर नामसारी गरिदिने । कागज गरिदिने । कुनै संघ, संगठन वा संस्थाभित्रको हकमा राजीनामाको अर्थ हुन्छ...

बालेनले १३ गते प्रधानमन्त्रीको शपथ लिने, गृह र अर्थमा कसको सम्भावना ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ लिने समय नजिक आउँदै गरेका बेला सरकार गठनका विषयमा आन्तरिक गृहकार्य...

कांग्रेसलाई प्रजा परिषद बनाएका गगनसँग राजीनामाको के अर्थ ? इच्छा ससुरा बनाउने

काठमाडौं । गगनकुमार थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर ‘नेपाल प्रजा परिषद’को अवस्थामा पुर्‍याएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गगनले कांग्रेसलाई प्रत्यक्षमा...
समाचार

ईद पर्वको सद्भाव हाम्रो समाजमा कायम रहोस् : तरुण अध्यक्ष गुरुङ

१० घन्टा अगाड
काठामडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले रमजान अर्थात् ईद उल फित्र पर्वका अवसरमा शुभकामना दिएका छन् । शनिबार शुभकामना सन्देश दिँदै अध्यक्ष गुरुङले ईद पर्वका अवसरमा सम्पूर्ण मुस्लिम समुदाय शुभकामना दिएका हुन् । ‘ईद–उल–फित्र २०८२ को पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा...

तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सव

लुम्बिनी । लुम्बिनीमा बिहीबारदेखि तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सव शुरु भएको छ । लुम्बिनीमा नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा...

स्वार्थ समूहहरू सल्बलाए, न्यायपालिकालाई कमजोर बनाउन खोजियो : न्यायाधीश प्रधान

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि बार र बेञ्चबीचको निरन्तर संवाद आवश्यक रहेको...

पराजित हुँदा समेत कांग्रेस नेता खत्रीद्वारा गोरखाका विद्यालयहरूमा पोशाक र शैक्षिक सामग्रीहरू वितरण

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रेमकुमार खत्रीले कुनै हार वा जीतले समाज सेवाको आफ्नो यात्रा नरोकिने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत कांग्रेस...

एमाले अध्यक्ष ओलीसँग बागमतीका मुख्यमन्त्री बानियाँद्वारा भेट, समवेदना प्रकट

काठमाडौं । पितृ शोकमा रहेका एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेर बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले समवेदना...

प्राधिकरणमा विभिन्न पदमा ७५ कर्मचारी नयाँ भर्नाका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गरेको छ । शुक्रबार सूचना जारी गरेर प्राधिकरणले तह ९ देखि...

खक्रौला भन्सारमा सशस्त्र प्रहरीको गुल्ममै प्रवेश गरी सुरक्षाकर्मीमाथि हातपात, एकजना पक्राउ, बाँकी फरार

धनगढी । कैलालीमा खक्रौला भन्सार क्षेत्र नजिकै रहेको सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्ममै भीड प्रवेश गरी डीएसपीसहितका सुरक्षाकर्मीमाथि हातपात भएको छ...
अपराध

कुवेतमा २ तलाबाट महिलालाई धकेल्दा खुट्टा भाँच्चियो, बिक्री गर्ने खड्का कारागार चलान

१ िन अगाड
काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण व्यूरो, बबरमहलले सुर्खेतको गर्भाकोट गाउँपालिका ५ बस्ने वर्ष ४८ का शशिराम खड्कालाई पक्राउ गरेको छ । व्यूरोको टालीले खड्कालाई चैत २ गते काठमाडौंको टोखा नगरपालिका ५ बाट पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । चैत ५ गते काठमाडौं जिल्ला अदालतमा पेश हुँदा थुनछेक...
कला

पोखरामा १८ डी सिनेमा हल सञ्चालन

पोखरा । पोखरामा फ्लाइ नेपाल इन्टरटेनमेन्टले अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ । शुक्रबार सिनेमा हलको उद्घाटन गरिएको छ । सिनेमा हल पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ । नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो ।...
खेलकुद

एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ । मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल...

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र...

सहारा क्लबलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लब, पोखराले जितेको छ । शनिबार पोखरामा सम्पन्न फाइनलमा सहारा क्लब, पोखराले...

एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा केनिशलाई स्वर्ण

काठमाडौं । नेपालका केनिश खड्काले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघको...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

४ दिन अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

४ हपता अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...