आइतवार, मङ्सिर २८, २०८२
Sunday, December 14th, 2025

माघ महिनाभित्र संसद ब्यूँतन सक्ने अंक ज्योतिष र बास्तुशास्त्रको संकेत

४ घन्टा अगाड

काठमाडौं । अंकज्योतिष तथा बास्तुविद् देव के.सी. ‘गुरु’ले भदौ २३ र २४ गतेको घटनापछि विघटन भएको प्रतिनिधिसभा ब्यूतिन सक्ने सम्भावना निकै प्रवल रहेको बताएका छन् । आइतबार रिपब्लिका दैनिकसँग कुरा गर्दै अंक ज्योतिष तथा बास्तुशास्त्रका अनुसार हेर्दा केही विषयले बिघटन भएको प्रतिनिधिसभा ब्यूँतिन सक्ने सम्भावना देखाएको के.सी.ले बताए । उनले भने, ‘संसद विघटनको कुरा कानूनी र संवैधानिक विषय हो । यो विषय न्यायालयमा बिचाराधीन छ...

अमेरिकामा नेपालका राजनीतिक दलसँग आवद्ध संस्थाहरूलाई जोखिम, उच्च निगरानी

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने केही नेपाली समुदायसँग आवद्ध संघ–संस्थाहरू नेपालका राजनीतिक दलका भ्रातृ संगठनका रूपमा सक्रिय रूपमा काम गरिरहेको विषय पछिल्लो समय...

देउखुरीमा १५० नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश, केन्द्रीय सदस्य चौधरीद्वारा स्वागत

गढवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गलत व्यक्ति र पार्टीको हातमा राजनीति जाँदा मुलुकले संकट भोग्नु परेको बताएका छन् । शनिबार दाङको देउखुरीस्थित...

जेनजी आन्दोलन जाँचबुझ आयोगका निर्णयले निर्वाचनको वातावरण बिथोल्यो : कांग्रेस

भक्तपुर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन भएको बताएका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको एघारौँ महाधिवेशन...
समाचार

कांग्रेस नेता एवम् पूर्वमन्त्री उपाध्यायको निधन

४ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । मोरङ, विराटनगर निवासी पूर्वमन्त्री उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो । २०५१ सालमा राष्ट्रिय सभा सदस्य भएका उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकुदमन्त्री थिए । उनी २०५६ सालको संसदीय निर्वाचनमा...

बझाङ कांग्रेसद्वारा जोशीलाई समानुपातिक उम्मेदवारका लागि सिफारिस

बझाङ । नेपाली कांग्रेस, बझाङले प्रतिनिधिसभा समानुपातिक उम्मेदवारतर्फ दीपेन्द्रराज जोशीलाई सिफारिस गरेको छ । त्रिभन्द्र क्याम्पस नेविसंघका सचिव समेत रहेका जोशीलाई बझाङ कांग्रेसले...

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कार्कीद्वारा आसरा सुधार केन्द्रको निरीक्षण

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना खत्री कार्कीले आसरा सुधार केन्द्र, रानीबारी, काठमाडौंको निरीक्षण भ्रमण गरेकी छिन् । शुक्रबार अध्यक्ष कार्कीले...

माइक्रोबस धादिङमा पुलबाट १५ मिटर तल खस्यो

मलेखु । धादिङको महादेवबेँसीमा माइक्रोबस पुलबाट खसेर दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । शनिबार दिउँसो पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा...

पोखरा आइपुगे भारतीय कलाकार सञ्जु राठोड

पोखरा । ‘पोखरा विन्टर फेष्ट’ विन्टर फेष्टमा प्रस्तुति दिन चर्चित भारतीय कलाकार सञ्जु राठोड पोखरा आइपुगेका छन् । पोखरा लेकसाइड खहरेमा रहेको क्लब...

कांग्रेस नेता चापागाईं राष्ट्रियसभातर्फ भोजपुरबाट सिफारिस

भोजपुर । नेपाली कांग्रेसका नेता उत्तम चापागाईं राष्ट्रियसभातर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् । नेपाली कांग्रेस, भोजपुरले चापागाईंलाई राष्ट्रियसभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको...

एनआरएनएलाई चुनावमुखी हैन काममुखी संरचनामा परिणत गर्न आवश्यक : अध्यक्ष श्रेष्ठ

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएलाई चुनावमुखी हैन काममुखी संरचनामा परिणत गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार लण्डनमा...
अपराध

वीरगञ्जमा ठूलो परिमाणमा लागुऔषधसहित ४ जना गिरफ्ता

१८ घन्टा अगाड
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ७६ हजार १ सय ७० पिस क्याप्सुलसहित चार जनालाई नियन्त्रणमा लिएको विज्ञप्तिमार्फत जनाएको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय, श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले मंसिर २३ गते साँझ लागुऔषध बरामद गरेको...
कला

लोक तथा दोहोरी गायिका रीता थापा कांग्रेसबाट समानुपातिकतर्फ उम्मेदवारमा सिफारिस

धादिङ । नेपाली कांग्रेस, धादिङले लोकदोहोरी गायिका रीता थापा मगरलाई प्रतिनिधिसभा समानुपातिक उम्मेदवारतर्फ सिफारिस गरेको छ । नेपाली कांग्रेस, धादिङ क्षेत्र नं. २ बाट रीता प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएकी हुन् । रीता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी...
खेलकुद

फाइनलमा लुम्बिनी लायन्सले जित्यो एनपिएल उपाधि

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिम...

सन्देश स्याङ्वो पहिलो दृष्टिविहीन चेसमा च्याम्पियन

हरिहरभवन । दृष्टिविहीन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचालेसँगै नेपालमा पहिलो पटक पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय सहकारी...

पहिलो दृष्टिविहीन चेस स्पर्धा शुरु

जावलाखेल । नेपालमा पहिलो पटक दृष्टिविहीन चेस खेलाडीहरूको लागि पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता २०८२ शुक्रबारदेखि ललितपुरमा शुरु भएको छ । दुई दिन...

दोलखालाई तुल्सीलाल स्मृति चेस च्याम्पियनसिपको उपाधि

कुमारीपाटी । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सम्पन्न ८ औं संस्करण तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको...
अर्थ

धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री

२ हपता अगाड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खनालले मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा...

एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने

सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ...

अमेरिकाद्वारा नेपाललाई एमसीसीमा ७ अर्ब अनुदान थप गर्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ ।...

जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपालबीच सम्झौता

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको...
सूचना/प्रबिधि

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

१ महिना अगाड
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ । क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई...

भारतले व्यावसायिक सेमिकन्डक्टर उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका...

सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए...

एआईले दुई नयाँ एन्टिबायोटिकको विकास

लण्डन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ । यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्नेछ ।...
रोचक

अन्टार्कटिका महादेशमाथि रहेको ओजोनको छिद्र बन्द

लण्डन । अन्टार्कटिका महादेशमाथि सन् २०२५ मा ओजोन छिद्र डिसेम्बर १ मा बन्द भएको छ । सन् २०१९ पछि सबैभन्दा छिटो ओजोन तहमा बनेको छिद्र बन्द भएको घटना हो । यस वर्ष छिद्र आकारमा सानो भएसँगै यसको गहिराइसमेत कम भएको...