काठमाडौं । उदण्ड अभिव्यक्ति दिएर जनतामा भ्रम फैलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हेरमराज थापाविरुद्ध निर्वाचन आयोगको आचार संहिता उल्लंघन गरेको सम्बन्धमा उजुरी परेको छ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको तर्फबाट निजी सचिवालयले बुधबार आयोगको कार्यालय, कान्तिपथमा रास्वपाका उम्मेदवार थापाविरुद्ध उजुरी दिएको हो । रास्वपाका उम्मेदवार थापाका साथै उनका सहयोगी बाजुराको हिमाली गाउँपालिका वडा नं. ६ बोलडिक बस्ने नारायणदत्त...
काठमाडौं । वरिष्ठ पत्रकार एवम् सञ्चारकर्मी राजेन्द्र बानियाँले नेपाली कांग्रेसका उम्मेदवार गगन थापासँग सर्लाही ४ का मतदाताहरूले नैतिकताको प्रश्न गर्न आग्रह गरेका छन् । बिहीबार...
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरेका छन् । बिहीबार कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च अदालत गएर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेट...
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा चढाउन आग्रह गर्ने भएका छन् । प्रतिनिधि सभा पुनःस्थापनाका...