काठमाडौं । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन् । शपथ कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत उच्च पदस्थको सहभागी रहेका थिए । शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएकी हुन् । उपसभामुखमा निर्वाचित ठाकुर यसअघि...
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको अधिकारिकता विवादमा सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको पूरक रिटबारे गगनकुमार थापा पक्षलाई पेसीको सूचना दिन आदेश दिएको छ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख एवम् पूर्वअर्थमन्त्री कृष्णबहादुर महरासहित २९ जनामाथि सुन तस्करी प्रकरणमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।...