काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको अधिकारिकता विवादमा सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको पूरक रिटबारे गगनकुमार थापा पक्षलाई पेसीको सूचना दिन आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतकी कामयमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले थापा पक्षलाई पेसीको सूचना दिन आदेश गरेको हो । चैत २६ गते बिहीबार सभापति देउवा पक्षले दायर गरेको पूरक रिटमाथि संयुक्त इजलासमा सुनुवाई भएको थियो...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख एवम् पूर्वअर्थमन्त्री कृष्णबहादुर महरासहित २९ जनामाथि सुन तस्करी प्रकरणमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसअनुसार...