काठमाडौं । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले आफूहरू अर्को पार्टी गठन गर्न जम्मा नभएको भन्दै बैठक, भेला हुने अधिकार रहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता बलायरले भने, ‘यो अधिकारको कुरा हो । अर्को पार्टी गठन गर्न जम्मा भएको हैन, अधिकारको कुरा हो ।’ ‘कसैलाई खुइल्याएर कोही बलियो हुने अवस्था छैन । सबै...
काठमाडौं । राजनीतिक प्रतिशोधमा पार्टी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा एमालेले आन्दोलनको कार्यक्रम घोषणा गरेको...
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र भावी रणनीति तयार पार्न नेपाली कांग्रेसका नेताहरूको बैठक बसेको छ । मंगलबार काठमाडौंमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाको नाममा रहेको घरजग्गाको स्रोत माइतले दिएको दाइजो तथा पेवा, पुर्खेउली र विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट...