शुक्रवार, माघ १६, २०८२
Friday, January 30th, 2026

नेपालको झण्डा काँधमा राखेर सिंहदरबार जलाउने कार्य नेपालीको हुनै सक्दैन : मुख्यमन्त्री बानियाँ

१ घन्ट अगाड

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपालको झण्डा काँधमा राखेर आफ्नै देशको केन्द्र सिंहदरबार जलाउने कार्य नेपालीको हुनै नसक्ने बताएका छन् । शुक्रबार शहीद दिवसको अवसरमा शहीद स्मारक हेटौँडामा आयोजना भएको शहीद दिवस २०८२ समारोहलाई सम्बोधन गर्दै बानियाँले पछिल्लो समय भएका केही अराजक गतिविधिको आलोचना गरेका छन् । उनले भने, ‘नयाँ पुस्ताको नाममा फैलाइएका भ्रम र वितण्डाहरूबाट जोगिन र मुलुकलाई समृद्ध बनाउन सिङ्गो राष्ट्र...

कांग्रेसद्वारा भ्रातृ र शुभेच्छुक संस्थाहरूसँग छलफल, तरुणहरू सबै क्षेत्रमा खटिने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँग छलफल गरेको छ । बिहीबार पार्टी कार्यालय, सानेपामा कांग्रेसका नेताहरूले...

वीरेन्द्रले सम्मान गर्न बोलाएर गगनबाट कांग्रेस प्रवेश गराइएका वडाध्यक्ष पुरानै पार्टी फर्किए

हरिवन । सर्लाही ५ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले पार्टीमा भित्र्याएका वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता आफ्नै पार्टीमा फर्किएका छन् । सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष...

बालेन देश दौडाहामा रहेका बेला रविलाई रुपन्देही अदालतबाट झट्का

बुटवल । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको...
समाचार

कपिलवस्तु १ मा मतदाताहरूसँग निरन्तर भेटघाट बढाउँदै युवा नेता शर्मा

१३ मिनेटutes अगाड
तौलिहवा । कपिलवस्तु क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका आषिश शर्माले मतदाताहरूसँग गाउँगाउँमा पुगेर भेटघाटलाई निरन्तरता दिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका युवा नेता शर्माले बिहीबार कपिलवस्तुको शुद्धोधन नगरपालिका वडा नं. ५ हथिहवाका मतदाताहरूसँग भेट गरेका छन् । उनले मतदाताहरूसँग आफूलाई विजयी बनाउन आग्रह पनि गरेका छन्...

दाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, ३८ यात्रु घाइते

भरतपुर । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना भएको छ । दुर्घटनामा ३८ यात्रु घाइते भएका छन् । दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश...

संविधानमा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन गर्नुछ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले शहीदप्रति हार्दिक श्रद्धासुमन व्यक्ति गरेको छ । शुक्रबार कांग्रेसले विज्ञप्ति जारी गरेर भनेको छ, ‘नेपाली जनताको अधिकार र स्वतन्त्रताका...

रेशमलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको...

नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोट प्रक्रिया रोक्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोट प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल...

एमसीसी परियोजनाको दायाँबायाँ २३ मिटरभित्र संरचना बनाउन र रुख रोप्न नपाइने

काठमाडौं । सरकारले एमसीसी परियोजना अन्तर्गत बन्ने प्रसारण लाइन दायाँबायाँ संरचना बनाउन तथा रुख रोप्न नपाउने गरी तय स्थानको सूची सार्वजनिक गरेको छ...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ करोड ३१ लाख घोटाला गर्ने संगीतासहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा.संगीतासिंह भण्डारीसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार...
अपराध

परवानीपुर हत्या प्रकरणमा अबैध सम्बन्धले प्रेमीसँग मिलेर सासु र पतिको हत्या

२० घन्टा अगाड
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाराले परवानीपुरमा दुई जनाको हत्या प्रकरणमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाराको प्रसौनी गाउँपालिका वडा नं. ७ बन्जरिया टोल बस्ने वर्ष २७ का धर्मेन्द्र महतो धानुक र बाराको परवानीपुर गाउँपालिका वडा नं. १ रहरिया डिहमा बस्ने वर्ष २३ की मनितादेवी मण्डल रहेको...
कला

ड्रेस टु इम्प्रेसमा उत्कृष्ट डिजाइनरसहित विजेताहरू घोषित

काठमाडौं । फेसन डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ सिजन–१२ मा ४ डिजाइनर उत्कृष्ट घोषित भएका छन् । ११९ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिएका थिए । आईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले आयोजना गरेको उक्त प्रतिस्पर्धात्मक प्रतियोगितामा...
खेलकुद

भारतमा नेपाली खेलाडीले जीते दुई स्वर्ण र दुई रजत

काठमाडौं । भारतको बैंगलोर शहरमा यही जनवरी २६ तारिख सम्म आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण ताईक्वाण्डो प्रतियोगितामा ताईक्वाण्डो आईटीएफ नेपालका खेलाडी शान्तकुमार राना...

नेपाली खेलाडी चेस उपाधिबाट चुके

काठमाडौं । प्रथम केएमसी २९ वार्ड चेयरम्यान कप ओपन फिडे र्‍यापिड रेटिङ चेस च्याम्पियनसिपको उपाधि जित्नबाट नेपाली खेलाडीहरू चुकेका छन् । शनिबार...

केएमसी २९ वडा चेसमा प्रकाशचन्द्रको अग्रता

काठमाडौं । प्रथम केएमसी वडा कप खुल्ला फिडे रापिड चेसमा प्रकाशचन्द्र नेपालले अग्रता बनाउन सफल भएका छन् । शुक्रबार काठमाडौं महानगरपालिका वडा...

दुई खेलाडी सहित तीन सदस्यीय टोली भारत प्रस्थान

काठमाडौं । भारतको बैंगलोर शहरमा यही जनवरी २४ देखि २६ तारिखसम्म आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताईक्वान्डो प्रतियोगिता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक तालिमको लागि...
अर्थ

आईएमई लाइफ इन्स्योरेन्स, गठ्ठाघरका ३ जना एमडीआरटीमा छनौट

३ हपता अगाड
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको गठ्ठाघर शाखाबाट एकैपटक ३ जना अभिकर्ताहरू एमडीआरटीमा छनौट भएका छन् । एउटै शाखाबाट तीन जना प्रतिनिधिले एमडीआरटी–२०२६ को अन्तर्राष्ट्रिय प्रतिष्ठित मान्यता प्राप्त गर्न सफल भएका हुन् । एमडीआरटी हासिल गर्ने सफल व्यक्तिहरूमा सिनियर एजेन्सी...

आई.एम.ई. लाइफ, ताहाचलद्वारा एमडीआरटी दिलमाया सम्मानित

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ताहाचल शाखाले आफ्नो शाखामा आबद्ध अभिकर्ता श्रीमती दिलमाया राईलाई सम्मान गरेको छ । राईले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित उपाधि एमडीआरटी...

कुलमानले निर्माण उद्योगीलाई देशको भिलेनको रूपमा प्रस्तुत गर्नुभयो : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ऊर्जा, पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक स्वार्थ लिएर ठेक्का तोडेको कुरा प्रचार गरिरहेको बताएका...

एमडीआरटीमा आईएमई लाइफ ईन्स्योरेन्सले ईतिहाँस रच्न सफल

काठमाडौं । आईएमई लाइफ ईन्स्योरेन्सले ७० भन्दा धेरै एमडीआरटी निकाल्न सफल भएको छ । गत वर्ष आईएमई लाइफ ईन्स्योरेन्स ४४ जना एमडीआरटी निकालेको थियो ।...
सूचना/प्रबिधि

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

१९ घन्टा अगाड
नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग कुरा गर्दै उनले यो प्रगति सन् २०२२ को जनवरीमा शुरू गरिएको इन्डिया सेमिकन्डक्टर मिसनले तय...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ ।...
रोचक

अमेरिकन युवकले चन्द्रमामा होटल बनाउने, बुकिङ खुला

न्यूयोर्क । अमेरिकामा जीआरयू स्पेस नामक स्टार्टअप कम्पनीले आगामी सन् २०३२ सम्म चन्द्रमामा संसारकै पहिलो होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । महत्वाकांक्षी योजनालाई मूर्तरुप दिनका लागि कम्पनीले अहिलेदेखि नै अन्तरिक्ष प्रेमीहरूका लागि होटलका कोठा बुकिङ खुलाएर अग्रिम भुक्तानी लिन...