काठमाडौं । गृहमन्त्री सुदन गुरुङले नेपाली पूर्वमन्त्री दीपक खड्कालाई भदौ २४ को आन्दोलनको क्रममा निवासबाट पैसा बरामद भएको विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको जनाएका छन् । सोमबार बिहाना सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङ भनेका छन्, ‘पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज (आइतबार) नियन्त्रणमा लिइएको छ ।’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले काठमाडौंको बुढानिलकण्ठ...
काठमाडौं । नेपाली कांग्रेसका निर्वाचित र समानुपातिक सांसदहरूलाई पराजित नेताहरूले अभिमुखी र संसदीय सचेतनाको कार्यक्रम चलाएका छन् । शनिबार बदलिएको कांग्रेसका भावी प्रधानमन्त्रीको उम्मेदवार बनेर...
महेन्द्रनगर । नेपाली कांग्रेसले पूर्व गृहमन्त्री एवम् केन्द्रीय सदस्य रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा प्रदर्शन गरेको छ । शनिबार भक्तपुरबाट प्रहरीले लेखकलाई पक्राउ गरेको विरोधमा कांग्रेसले...
काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोध साध्ने गरी पक्राउ गरिएको भन्दै भर्त्सना गरेको छ । शनिबार कांग्रेसका...