आइतवार, चैत्र १५, २०८२
Saturday, March 28th, 2026

बदलिएको कांग्रेसका हारेका नेताहरूद्वारा जितेका सांसदहरूलाई अभिमुखी

८ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसका निर्वाचित र समानुपातिक सांसदहरूलाई पराजित नेताहरूले अभिमुखी र संसदीय सचेतनाको कार्यक्रम चलाएका छन् । शनिबार बदलिएको कांग्रेसका भावी प्रधानमन्त्रीको उम्मेदवार बनेर पराजित भएका गगनकुमार थापासहितका नेताहरूले सांसदहरूलाई प्रशिक्षण र निर्देशन दिएका छन् । निर्वाचनमा पराजित भएका गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेलले समेत सांसदहरूलाई निर्देशन दिएका छन् । गुरुराज घिमिरे र पुष्पा भुसाल अहिलेसम्म निर्वाचित हुन सकेका छैनन् । विश्वप्रकाश शर्मा...

लेखकलाई पक्राउ गरेको विरोधमा कांग्रेसद्वारा प्रदर्शन, एमाले पनि प्रदर्शनमा मिसियो

महेन्द्रनगर । नेपाली कांग्रेसले पूर्व गृहमन्त्री एवम् केन्द्रीय सदस्य रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा प्रदर्शन गरेको छ । शनिबार भक्तपुरबाट प्रहरीले लेखकलाई पक्राउ गरेको विरोधमा कांग्रेसले...

ओली र लेखकलाई पक्राउ गर्नु प्रतिशोध, कानूनी र राजनीतिक प्रतिबाद गर्छौं : कांग्रेस कार्यबाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोध साध्ने गरी पक्राउ गरिएको भन्दै भर्त्सना गरेको छ । शनिबार कांग्रेसका...

ओलीलाई पक्राउ गरेको विरोधमा काठमाडौंमा पटक पटक झडप, देशभरि प्रदर्शन

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको दुईतिहाईको सरकारले पूर्वप्रधानमन्त्री केपी ओलीलाई राजनीतिक पूर्वाग्रही भएर पक्राउ गरेको भन्दै एमालेका नेता तथा कार्यकर्ताहरूले देशभरि प्रदर्शन गरेका छन्...
समाचार

पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली–लेखक पक्राउको विरोध, अपरिपक्व निर्णय

९ घन्टा अगाड
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई सरकारको अपरिपक्व निर्णय भएको भन्दै विरोध गरेकी छिन् । शनिबार प्रेस विज्ञप्ति जारी गरेर भण्डारीले उक्त कदमले दूरगामी प्रभाव पार्ने र मुलुकमा अस्थिरताको जोखिम बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छिन् । गौरीबहादुर...

आयल निगमका कार्यकारी निर्देशकले सरकारी गाडी डिभाइडरमा ठोक्काए

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफै चलाएको सरकारी गाडीलाई डिभाइडरमा लगेर ठोक्काएका छन् । शनिबार दिउँसो करिब २...

ओली र लेखकलाई पक्राउ नियन्त्रणमा लिएपछि गृहमन्त्री गुरुङले खुसी व्यक्त गरे

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक नियन्त्रणमा लिएर बदला लिएको बताएका छन् । शनिबार बिहान सामाजिक...

प्रधानमन्त्री शाह र मन्त्रिपरिषदलाई तरुण अध्यक्ष गुरुङद्वारा बधाइ तथा शुभकामना व्यक्त

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई एवं सफल...

भीआईपी सवारीमा नागरिकले दुःख पाउनु भएन, भ्रष्टाचार रोकौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले भीआईपी मुभमेन्टका नाममा सर्वसाधारण नागरिकले भोग्दै आएको सास्तीलाई तत्काल अन्त्य गर्न निर्देशन दिएका छन् । शुक्रबार सिंहदरबारस्थित गृह...

प्रधानमन्त्री बालेन्द्रलाई एनआरएनए यूकेको बधाई तथा शुभकामना

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा गठित मन्त्रिपरिषदलाई हार्दिक बधाई...

प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री मोदीद्वारा बधाइ तथा शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई भारतका प्रधानमन्त्री...
अपराध

विदेश पठाउनेभन्दै ठगी गर्ने ४ जना पक्राउ

४ दिन अगाड
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय सरस्वती भण्डारी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ का ३७ वर्षीय काशिराम दर्जी, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१२ का ४२...
कला

पोखरामा १८ डी सिनेमा हल सञ्चालन

पोखरा । पोखरामा फ्लाइ नेपाल इन्टरटेनमेन्टले अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ । शुक्रबार सिनेमा हलको उद्घाटन गरिएको छ । सिनेमा हल पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ । नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो ।...
खेलकुद

ललितपुरमा दाहाललाई चेस च्याम्पियनको उपाधि

जावलाखेल । तीन पटकका राष्ट्रिय विजेता बद्रीलाल नेपालीको ६४औं जन्मोत्सव अवसरमा आयोजित फिडे रापिड रेटिङ चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ...

धोबीघाटमा बद्रीलाल शुभजन्मोत्सव चेस शुरु

धोबीघाट । ललितपुरको धोबीघाटस्थित आइडल मोडल स्कुलमा शुरु भएको बद्रीलाल नेपाली जन्मोत्सव फिडे ¥यापिड रेटिङ चेस प्रतियोगितामा १५० जना राष्ट्रिय खेलाडीहरूले सहभागिता...

एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ । मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल...

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

२ हपता अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

१ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...