बिर्तामोड । एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा झापा एमाले प्रदर्शन गरेको छ । शनिबार एमालेको जनसंगठनहरूले झापाको बिर्तामोडस्थित मुक्तिचोकमा अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरूले बालेन सरकारको रवैयाविरुद्ध विरोध प्रदर्शन गरेको जनाएका छन् । गैरकानूनी र प्रतिशोधपूर्ण पक्राउको विरोधमा एमाले नेता कार्यकर्ताहरूले पार्टी कार्यालयदेखि मुक्तिचोकसम्म ¥याली गर्दै विरोध जनाएका हुन् । ¥यालीका...
काठमाडौं । बालेन सरकारद्वारा तत्कालीन प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । शनिबार बिहान करीव ६ बजेतिर भक्तपुरको गुण्डुस्थित निवासमा प्रवेश...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेवित्तिकै पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पक्राउ गरेको...
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाइ तथा शुभकामना दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत खड्काले प्रधानमन्त्री शाह...