शुक्रवार, मङ्सिर १९, २०८२
Friday, December 5th, 2025

कांग्रेस क्रियाशील सदस्यताको फारम ६६ क्षेत्रीय समितिले मात्रै बुझे

४३ सेके्डonds अगाड

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील व्यवस्थापन समितिसँग ६६ वटा निर्वाचन क्षेत्रहरूले क्रियाशील सदस्यताको फारम बुझेर लगेका छन् । शुक्रबारसम्म केन्द्रीय कार्यालय, सानेपामा सम्पर्क गरेर ६६ निर्वाचन क्षेत्रले फारमहरू लगेको स्रोतले जनाएको छ । फारम लैजानका लागि क्षेत्रीय सभापतिहरूले धेरै रुचि देखाएका छैनन् । मुलुकभरि प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्र छन् । त्यसमध्ये शुक्रबारसम्म ६६ निर्वाचन क्षेत्रले मात्रै क्रियाशील सदस्यताको फारम बुझेर लगेका हुन् । महामन्त्री गगन...

क्रियाशील सदस्यता वितरणमा भ्रातृ र शुभेच्छुक संस्थाहरू परिचालन गर्ने निर्णय, समितिद्वारा गम्भीर परामर्श

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले भ्रातृ संस्था र शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग क्रियाशील सदस्यता नवीकरण एवम् नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा...

सभापति देउवा र अध्यक्ष ओलीबीच भेट, साथमा डा.राणा र शाक्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका अध्यक्ष केपी ओलीले भेट गरेका छन् । शुक्रबार कामठाडौंस्थित निवासमा सभापति देउवा र ओलीबीच भेट भएको हो...

जेनजीका अगुवा सुधन गुरुङद्वारा ठग र संगठित अपराधका अभियुक्तसँग जेलभित्रै भेट

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नेता, पूर्वसांसद, एनजीओ, पूर्व प्रहरी, सञ्चारकर्मी...
समाचार

कांग्रेस नेता यादव मुख्यमन्त्री नियुक्त

५५ मिनेटutes अगाड
जनकपुर । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शुक्रबार यादवले ६ दलको बहुमतको दाबी पेस गरेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेस नेता यादव मधेश प्रदेश सरकारको छैटौँ मुख्यमन्त्री बनेका छन् । यादव कांग्रेसबाट मधेशको पहिलो मुख्यमन्त्री...

एमालेको बुद्धिमा लाग्दा कञ्चनको सांसद पद खोसियो

काठमाडौं । एमालेसँग मिलेर पार्टीको नीति विपरितको गतिविधि गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की मधेश प्रदेश सांसद कञ्चन विच्छा पदमुक्त भएकी छिन् । शुक्रबार...

एनआरएनए स्टेरिङ कमिटीको बैठक शुक्रबार

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रबार बिहान ९ बजे...

सभापति ज्यूको उदारता र निगाहले केन्द्रीय सदस्य भए, म कांग्रेसको कार्यकर्ता हुँ : नेतृ खतिवडा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सभापति शेरबहादुर देउवाको निगाह र उदारताले आफू केन्द्रीय कार्यसमितिमा आएको भन्दै नमक हराम कार्य नगर्ने...

आईजीपी कार्कीद्वारा कर्णाली प्रदेश तालिम केन्द्र, बाँके र बर्दिया प्रहरीको निरीक्षण

नेपालगञ्ज । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कर्णाली प्रदेश प्रहरी तालिमको निरीक्षण गरेका छन् । बुधबार तालिम केन्द्र, सुर्खेत (हाल नेपालगंज),...

एमालेबाट मुख्यमन्त्रीमा झुक्काएर होटलमा शपथ लिएका यादवको राजीनामा स्वीकृत

जनकपुर । एमालेबाट मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ । बुधबार प्रदेशप्रमुखको कार्यालयद्वारा जारी...

जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटमा संलग्नको सुनसरी कांग्रेसले सदस्यता नवीकरण नगर्ने

इटहरी । नेपाली कांग्रेस, सुनसरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने...
अपराध

काभ्रेली गुण्डाहरू सक्रिय, विशिष्ट व्यक्तिहरूलाई हत्या धम्की दिने को हुन् पाठक ?

४ घन्टा अगाड
काठमाडौं । काभ्रेली गुण्डा नाइके दावा लामासहितका समूह नेपाली कांग्रेसमा राजनीतिक संरक्षण लिएर बसेका बेला प्रकाश पाठकले उच्च व्यक्तिहरूलाई हत्याको धम्की दिएर एकाएक चर्चामा आएका छन् । काभ्रेपलाञ्चोक जिल्ला स्थायी घर भइ हाल काठमाडौं उपत्यमा बस्दै आएका पाठकको धम्कीले सुरक्षा निकायलाई सर्तक बनाएको छ । उग्रवादी समूह ‘एक्ट्रिमिस्ट ग्रुप अफ...
कला

आलोचना सहन नसक्ने एलिनाको ओरालो बाटो, क्रिकेटमा समेत विवादित बनिन्

काठमाडौं । असम्बन्धित क्षेत्रमा समेत टिकाटिप्पणी गर्ने र छिटो प्रतिक्रिया दिएर भाइरल बन्दै आएकी गायिका एलिना चौहान निकै विवादमा पर्न थालेकी छिन् । एलिनाले आफ्नो सार्वजनिक जीवनका बारेमा कसैले चासो र चिन्ता राख्दा समेत चिढिएर प्रतिक्रिया दिने गरेको आरोप छ...
खेलकुद

रत्नराज्यलक्ष्मी स्कूलका अंकित चेसमा अगाडि

काठमाडौं । जारी दोस्रो ट्रंङ्गाम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन युवा १७ वर्ष समूहतर्फ अंकित पौडेलले ६ अंक जोडेका छन्...

ट्रंग्राम स्कूल चेसमा भारतीय खेलाडी अगाडि

काठमाडौं । ट्रंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजित दोस्रो टिआइए अन्तर स्कूल चेस च्याम्पियनसिपमा भारतका एआइएम दीपञ्जली श्रीवास्तवले अग्रता लिएकी छिन् । काठमाडौं बुधबार...

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा १६ खेलहरू सम्पन्न

पोखरा । आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट–१ राउण्ड अफ–१६ अन्तर्गतका खेलहरू उत्साहजनक रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस...

ट्रंग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय चेस च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । ट्रंग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको छ । ट्रंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजित दोस्रो टिआइए अन्तर विद्यालय बुद्धिचाल...
अर्थ

धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री

२ दिन अगाड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खनालले मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा...

एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने

सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ...

अमेरिकाद्वारा नेपाललाई एमसीसीमा ७ अर्ब अनुदान थप गर्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ ।...

जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपालबीच सम्झौता

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको...
सूचना/प्रबिधि

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

१ महिना अगाड
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ । क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई...

भारतले व्यावसायिक सेमिकन्डक्टर उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका...

सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए...

एआईले दुई नयाँ एन्टिबायोटिकको विकास

लण्डन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ । यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्नेछ ।...
रोचक

अमेरिकाविरुद्ध रुसको जासुसी यन्त्र, बेलायतले पत्ता लगायो

लण्डन । रुसले अमेरिकाविरुद्ध ८० वर्षअगाडि दोस्रो विश्वयुद्ध रोकिन लागेका बेला जासुसी गरेको खुलासा भएको छ । रुसको बोइ स्काउट्सको एउटा टोलीले मस्कोस्थित अमेरिकी राजदूतावासमा हातले कुँदिएको एउटा कलाकृति उपहार दिएको थियो । कलाकृतिमा रुसले जासुसी उपकरण राखेर दिएको ७...