काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका अध्यक्ष केपी ओलीले भेट गरेका छन् । शुक्रबार कामठाडौंस्थित निवासमा सभापति देउवा र ओलीबीच भेट भएको हो । भेटमा डा.आरजु राणा र राधिका शाक्य पनि साथमा रहेका थिए । सभापति देउवा र अध्यक्ष ओलीबीच भदौ २३ र २४ को घटनापछि पहिलो पटक भेटवार्ता भएको छ । उनीहरूका बीच एकआपसमा स्वास्थ्यका विषयमा कुराकानी भएको बुझिएको छ । साथै...
काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नेता, पूर्वसांसद, एनजीओ, पूर्व प्रहरी, सञ्चारकर्मी...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापासँग १५औँ महाधिवेशनको तयारीका विषयमा हालसम्म भएका गतिविधिबारे ब्रिफिङ लिएका छन् । बिहीबार साँझ काठमाडौंस्थित आफ्नै...
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले मंसिर २१ गतेसम्म क्रियाशील सदस्यताको नयाँ फारम कहाँ कहाँ कसरी पठाउने भन्ने विषयमा समीक्षा गरेको छ ।...