सोमवार, चैत्र ०२, २०८२
Monday, March 16th, 2026

रास्वपाबाट मन्त्री बन्ने सम्भावना र चर्चा क–कसको ? अटाउलान् दीपक ?

२८ मिनेटutes अगाड

काठमाडौं । झण्डै दुईतिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार बनाउने गृहकार्य शुरु गरेको छ । वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा रास्वपाले सरकार बनाउन लागेको छ । बालेनलाई रास्वपाले प्रधानमन्त्रीका रुपमा निर्वाचनमा प्रस्ताव गरेको थियो । रास्वपाले दुईतिहाईभन्दा दुई सिट मात्र कम ल्याएको छ । रास्वपाले १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेको एक नेताले बताएका छन् । बढीमा दुई साताभित्रमा सरकार बनाइनेछ ।...

कांग्रेस नेता एवम् नवनिर्वाचित सांसद शाहद्वारा माता पाटेश्वरीको दर्शन र महन्त श्री मिथिलेशनाथसँग भेट

कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले भारत, उत्तरप्रदेशको तुल्सीपुरस्थित माता पाटेश्वरी मन्दिरको दर्शनका साथै महन्त श्री मिथिलेशनाथ महाराजसँग भेट...

कांग्रेसका कार्यबाहक सभापति खड्काद्वारा स्व.ओलीप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले एमालेका अध्यक्ष केपी ओलीका पिता स्व.मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आइतबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर...

सुशीलाले आफ्नै स्वकीय सचिवलाई कोषको अध्यक्षमा मनोनीत, अर्याललाई राष्ट्रिय सभाको सांसद

काठमाडौं । चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छिन् । कोषको संरक्षकको हैसियतले...
समाचार

रास्वपाको समानुपातिक सूचीमा को–को ? प्रकाश सपुतको नाम छुट्यो

२१ घन्टा अगाड
काठमाडौं । सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदका लागि ५७ जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ । आइतबार रास्वपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा तोकिएको क्लष्टरअनुसार ४८ महिला र ९ पुरुषको नाम बुझाइएको छ । खसआर्यमा महिलातर्फ प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी (आचार्य, विधुषी राणा, समीक्षा...

सातै प्रदेशलाई समेटेर समानुपातिक सूची बुझाउन कांग्रेस सहमहामन्त्री चौधरीको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री योगेन्द्र चौधरीले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउँदा सात प्रदेशको प्रतिनिधित्व हुने गरी बुझाउनु पर्ने सुझाव राखेका छन्...

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमालेका अध्यक्ष केपी ओलीबीच भेट भएको छ । आइतबार भक्तपुरस्थित निवासमा ओलीलाई भेट्न कार्की पुगेकी थिइन् ।...

पर्यटन मन्त्रालयका लागि किन आवश्यक छ पर्यटन क्षेत्रकै अनुभवी नेतृत्व ?

काठमाडौं । नेपाल प्राकृतिक सौन्दर्य, हिमाल, सांस्कृतिक सम्पदा, धार्मिक तीर्थस्थल तथा साहसिक पर्यटनका कारण विश्व पर्यटन नक्सामा विशेष स्थान राख्ने देश हो ।...

बालेन प्रधानमन्त्री बन्ने तयारी भइरहेका बेला स्वास्थ्यमन्त्रीमा कार्कीको इच्छा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी भइरहेका बेला सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या...

योगेश धेरै फुरफुर गरेपछि पोखरेलले दिए करारा जवाफ

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेललाई योगेश भट्टराईले दिएका पछिल्ला अभिव्यक्तिहरूको जवाफ दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले भट्टराईलाई निर्वाचनका बेला आफैले...

एमालेबाट १६ समानुपातिक सांसदहरूको नाम सिफारिस, कोमल र शान्ता छुटे

काठमाडौं । तेस्रो दलमा खुम्चिएको एमालेले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ । शनिबार भक्तपुरमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाएको एमालेका...
अपराध

काभ्रेली दावा निकटका दुई शक्तिशाली गुण्डा नाइके ‘कुले’ र ‘कोरियन’ बौद्धमा पक्राउ

१ िन अगाड
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले हायत होटल तथा प्राईड क्यासिनो लुटपाट र आगजनीमा संलग्न दुई जना गुण्डा नाइकेलाई पक्राउ गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गरेर प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ३७ वर्षीय कुले भन्ने कुलध्वज लामा र ३७ वर्षीय कोरियन भन्ने राकेश लामालाई पक्राउ गरेको जनाएका छन् ।...
कला

विराज भट्ट अभिनित ‘राम नाम सत्य’को टिजर रिलिज

काठमाडौं । विराज भट्टको एक्सन अवतार समेटिएको ‘राम नाम सत्य : पर्दाभित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको फिल्मको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ । फिल्मको टिजरमा अभिनेता विराज भट्टको यसअघि नदेखिएको...
खेलकुद

एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ । मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल...

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र...

सहारा क्लबलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लब, पोखराले जितेको छ । शनिबार पोखरामा सम्पन्न फाइनलमा सहारा क्लब, पोखराले...

एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा केनिशलाई स्वर्ण

काठमाडौं । नेपालका केनिश खड्काले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघको...
अर्थ

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

४ दिन अगाड
भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै उत्पादन गरिएका विभिन्न भेराइटीका बियरहरू यहाँ सिधै धाराबाट थापेर पिउन सकिने व्यवस्था गरिएको छ, जसले...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...

टाईगर फरेष्ट रिसोर्टमा बारासिङ्गे बियर गार्डेनसहितको सुविधा

लुम्बिनी । टाईगर फरेष्ट होटल प्रा.लि.ले नयाँ अवधारणासहित आफ्नो होटल व्यवसायलाई विस्तार गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३, कोटिहवामा, रुपन्देहीको टाइगर प्यालेस...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ हपता अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...