मङ्गलवार, चैत्र १०, २०८२
Monday, March 23rd, 2026

हारको लाज छोप्न बदलिएको कांग्रेसले अग्रज नेताहरूलाई दोष लगायो : प्रचार विभाग प्रमुख विश्वकर्मा

४ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बदलिएको कांग्रेसले आफ्नो लाज छोप्न अग्रज नेताहरूलाई हारको दोष दिएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुराना दलहरूलाई गाली गरेर दुईतिहाई बहुमत पाएको बताउँदै बदलिएको कांग्रेसले पराजयको लाज छोप्न अग्रज नेताहरूलाई दोष लगाएको बताए । प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘रास्वपाले निर्वाचनमा पुराना दललाई गाली गरेर दुईतिहाई...

भिक्षु बताउने वाङचुक लामाद्वारा युवतीलाई गन्दा हर्कत

काठमाडौं । किमोलुङ फाउन्डेसनको अध्यक्ष र एम्नेस्टी इन्टरनेसनलको सदस्य बताउने भिक्षु वाङचुक राप्तेन लामाको आपत्तिजनक अडियो सार्वजनिक भएको छ । गोरखा निवासी लामाले निर्वाचनका बेला...

पोखरा विमानस्थलको ८ अर्ब ३६ करोड भ्रष्टाचारका आरोपी पूर्वमन्त्रीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालत, काठमाडौंले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा एमालेका नेता समेत रहेका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यसँग धरौटी रकम...

भावी प्रधानमन्त्री गगन पोखरामा परिवार र साथीहरूसँग मोजमस्ती गर्दै

काठमाडौं । नेपाली कांग्रेसलाई चुनावमा लज्जास्पद पराजय गराएका गगनकुमार थापा पोखरामा परिवारसहित मोजमस्तीमा छन् । पोखरामा दुई छोरी, पत्नी र आफू निकटका केही साथीहरूसँग गगन...
समाचार

गृहमन्त्रीद्वारा आईजीपी कार्कीसहितका सुरक्षा निकाय र कर्मचारीहरूलाई सम्मान

८ घन्टा अगाड
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रशंसापत्रद्वारा सम्मान गरेका हुन् । अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव...

मुख्यमन्त्री बानियाँद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको अनुगमन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रदान गर्दै आएको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन् । सोमबार मुख्यमन्त्री...

अध्यक्ष डा. शर्माको पहलमा एनआरएनए फ्रान्सको विवाद मिल्यो

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदमा पनि एकताको शुरुआत भएको छ । एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको...

शोकमा रहेका ओलीसँग कांग्रेस नेतृ कोइरालाद्वारा भेट, समवेदना प्रकट

भक्तपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुजाता कोइरालाले पिताको निधनको शोकमा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेकी छिन् । शनिबार भक्तपुरको...

रास्वपाले झण्डै दुईतिहाई सिट जितेकोमा प्रधानमन्त्री कार्की खुसी, सभापति लामिछानेलाई दिइन् बधाई

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचनमा झण्डै दुईतिहाई सिटसहित सबैभन्दा ठूलो दल बन्न सफल भएकोमा बधाई दिएकी...

सिंहदरबारको सरक्षा प्रबन्धका लागि गृह मन्त्रालयमा छलफल

काठमाडौं । गृह मन्त्रालयमा सिंहदरबारको सुरक्षा प्रबन्धका लागि सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको छ । आइतबार गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता बसेको...

कांग्रेस नेता चापागाईंद्वारा शोकमा रहेका एमाले अध्यक्ष ओलीप्रति समवेदना प्रकट

भक्तपुर । नेपाली कांग्रेसका नेता उत्तम चापागाईंले शोकमा रहेका एमालेका अध्यक्ष केपी ओली र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । आइतबार भक्तपुरको गुण्डस्थित...
अपराध

व्यूरोद्वारा खैरो हेरोईन र चरेसहित ५ जना पक्राउ

२ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले खैरो हेरोईन र चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । शनिबार प्रेस विज्ञप्ति जारी गरेर व्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले दुई फरक घटनामा पाँचजना पक्राउ गरेको बताए । काठमाडौंमा विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई समेत लागुऔषध बिक्री गरिरहेको सूचनाका आधारमा ललितपुरबाट एक महिला...
कला

पोखरामा १८ डी सिनेमा हल सञ्चालन

पोखरा । पोखरामा फ्लाइ नेपाल इन्टरटेनमेन्टले अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ । शुक्रबार सिनेमा हलको उद्घाटन गरिएको छ । सिनेमा हल पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ । नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो ।...
खेलकुद

एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ । मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल...

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र...

सहारा क्लबलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लब, पोखराले जितेको छ । शनिबार पोखरामा सम्पन्न फाइनलमा सहारा क्लब, पोखराले...

एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा केनिशलाई स्वर्ण

काठमाडौं । नेपालका केनिश खड्काले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघको...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

६ दिन अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

४ हपता अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...