सोमवार, जेठ ०४, २०८३
Monday, May 18th, 2026
समाचार

पत्रकार महासंघको सरकारलाई ७२ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ ।...

सरकारद्वारा सचिव सुवेदीको स्वैच्छिक अवकाश स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदी स्वैच्छिक अवकाश स्वीकृत गरेको छ । बुधबार सिंहदरबारमा...

म मन्त्री भएका बेला ज्यापुहरूको शिर उच्च हुने गरेरै काम गरेको छ : मीनकृष्ण महर्जन

लगनखेल । बागमती प्रदेशका निवर्तमान युवा तथा खेलकुदमन्त्री एवम् नेपाली कांग्रेसबाट बागमती प्रदेश सभाका सांसद मीनकृष्ण महर्जनले आफू मन्त्री भएका...

नागरिक दैनिकमा तलब नपाएपछि पत्रकारहरू आन्दोलित, चेतावनीसहित बुझाए ज्ञापन पत्र

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपाल, नागरिक प्रतिष्ठान शाखाले नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेललाई ज्ञापन पत्र बुझाएको छ । आइतबार...

तलब र भत्ताबाट मुख्यमन्त्री बानियाँले अति विपन्न मिठूमायाको घर बनाइदिने, रकम हस्तान्तरण

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नो तलब, भत्ताबाट मकवानपुरको मनहरि गाउँपालिका वडा नं. ९ निवासी मिठूमाया सुनारको घर...

अधिवेशनका लागि धादिङ तरुण दलद्वारा कार्यतालिका सार्वजनिक

धादिङ । नेपाल तरुण दल, धादिङले पाँचौं जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिकाहरू सार्वजनिक गरेको छ । धादिङ तरुण दलको...

बेलायतमा हजारौ नेपालीले दिए कुलमानको उज्यालो नेपाल अभियानलाई साथ

लन्डन । बेलायतवासी नेपालीहरूले सामाजिक अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले शुरु गरेको उज्यालो नेपाल अभियानलाई...

अष्ट्रेलियामा तीज महोत्सव, अभिनेत्री नीता ढुङ्गाना सहभागी

काठमाडौं । अष्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजनामा तीज महोत्सव सुरु भएको छ । नेपाली समुदायको सहभागितामा आयोजना गरिएको कार्यक्रममा...

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।...

आईजीपी थापाद्वारा कर्णाली प्रदेश प्रहरी कार्यालय निरीक्षण

वीरेन्द्रनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । सोमबार निरीक्षण भ्रमणका...

प्रवासमा रहेर पनि देशको विकासमा योगदान दिन सक्छौँ : सभापति पाण्डे

नयाँ दिल्ली । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समितिले नयाँ दिल्लीमा तीज विशेष कार्यक्रम तथा स्वर्ण वर्षको अवसरमा कार्यक्रम गरेको...

माँ पाटेश्वरीका महन्थ मिथिलेशद्वारा पशुपतिनाथ मन्दिरमा पूजापाठ

काठमाडौं । ‘माँ पाटेश्वरी’ तुलसीपुर, उत्तरप्रदेश, भारतका महन्त मिथिलेश नाथ महाराजले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । तीन दिने नेपाल...

निजामती कर्मचारी साथीहरूले लोकसेवा पढेर आएको हुँ भनेर फुर्ती गर्नु हुँदैन : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राजनीति आफ्नो सेवा मात्रै भएको बताएका छन् । सोमबार हेटौँडामा नेपाल निजामती कर्मचारी...
« Previous PageNext Page »