बिहीवार, असार १८, २०८३
Thursday, July 2nd, 2026
समाचार

संसद् सरकारको अधीनमा रहने शाखा होइन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् कार्यपालिका मातहतको कुनै सामान्य सरकारी अड्डा नभइ राज्यको सर्वाेच्च निकाय रहेको बताएका छन् ।...

भदौ २४ गते जेनजी प्रदर्शनमा हत्या भएका हवल्दारका परिवारलाई सान्त्वना दिन घरमा पुगे आईजीपी

पोखरा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अमर प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेका छन् ।...

संसदको अर्थ समितिका तत्कालीन सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले...

अबैध उत्खनन् गर्ने १३ वटा सवारी साधन बाँके प्रहरीद्वारा नियन्त्रण

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले अबैध रुपमा बालुवा तथा माटो उत्खनन् एवं ढुवानी गर्ने जेसीबी र ट्याक्टरसहित १३ वटा...

माघ महिनाभित्र संसद ब्यूँतन सक्ने अंक ज्योतिष र बास्तुशास्त्रको संकेत

काठमाडौं । अंकज्योतिष तथा बास्तुविद् देव के.सी. ‘गुरु’ले भदौ २३ र २४ गतेको घटनापछि विघटन भएको प्रतिनिधिसभा ब्यूतिन सक्ने सम्भावना...

अमेरिकामा नेपालका राजनीतिक दलसँग आवद्ध संस्थाहरूलाई जोखिम, उच्च निगरानी

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने केही नेपाली समुदायसँग आवद्ध संघ–संस्थाहरू नेपालका राजनीतिक दलका भ्रातृ संगठनका रूपमा सक्रिय रूपमा...

कांग्रेस नेता एवम् पूर्वमन्त्री उपाध्यायको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । मोरङ, विराटनगर निवासी पूर्वमन्त्री उपाध्यायको काठमाडौंको ह्याम्स...

बझाङ कांग्रेसद्वारा जोशीलाई प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस

बझाङ । नेपाली कांग्रेस, बझाङले प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवारतर्फ दीपेन्द्रराज जोशीलाई सिफारिस गरेको छ । त्रिभन्द्र क्याम्पस नेविसंघका सचिव समेत रहेका...

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कार्कीद्वारा आसरा सुधार केन्द्रको निरीक्षण

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना खत्री कार्कीले आसरा सुधार केन्द्र, रानीबारी, काठमाडौंको निरीक्षण भ्रमण गरेकी छिन् ।...

माइक्रोबस धादिङमा पुलबाट १५ मिटर तल खस्यो

मलेखु । धादिङको महादेवबेँसीमा माइक्रोबस पुलबाट खसेर दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । शनिबार दिउँसो पोखराबाट काठमाडौंतर्फ...

पोखरा आइपुगे भारतीय कलाकार सञ्जु राठोड

पोखरा । ‘पोखरा विन्टर फेष्ट’ विन्टर फेष्टमा प्रस्तुति दिन चर्चित भारतीय कलाकार सञ्जु राठोड पोखरा आइपुगेका छन् । पोखरा लेकसाइड...

कांग्रेस नेता चापागाईं राष्ट्रियसभातर्फ भोजपुरबाट सिफारिस

भोजपुर । नेपाली कांग्रेसका नेता उत्तम चापागाईं राष्ट्रियसभातर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् । नेपाली कांग्रेस, भोजपुरले चापागाईंलाई राष्ट्रियसभातर्फ उम्मेदवारका...

एनआरएनएलाई चुनावमुखी हैन काममुखी संरचनामा परिणत गर्न आवश्यक : अध्यक्ष श्रेष्ठ

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएलाई चुनावमुखी हैन काममुखी संरचनामा परिणत गर्न आवश्यक रहेको बताएका छन्...
« Previous PageNext Page »