शुक्रवार, पौष ०४, २०८२
Friday, December 19th, 2025
समाचार

दशैँसहितका पर्वले सामाजिक सद्भाव ल्याउँछ : कांग्रेस केन्द्रीय सदस्य बुढा

दुनै । नेपाली कांग्रेस डोल्पाले दुनैमा दशैँ, तिहार लगायतका चाढपर्वका अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।...

यी हुन् नयाँ १२ सह–सचिवहरू

काठमाडौं । लोकसेवा आयोगले सामान्य प्रशासन सेवाका १२ जनालाई सह–सचिवमा बढुवा सिफारिस गरेको छ । खुल्ला प्रतिस्पर्धामा लिखित तथा अन्तर्वार्ता...

कांग्रेसको यातायात विभागका केन्द्रीय सदस्य खरेलको निधन

काठमाडौं । नेपाली कांग्रेसको यातायात व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य प्रेम खरेलको निधन भएको छ । आइतबार कांग्रेसका केन्द्रीय सदस्य...

भोजपुरमा भावुक बने राज्यमन्त्री श्रेष्ठ, जन्मस्थलमा महादेवको प्रतिमा स्थापना

भोजपुर । राज्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफ्नो गृहजिल्ला भोजपुरका विभिन्न कार्यक्रमहरूमा सहभागी भएका छन् । शनिबार आयोजित...

यी हुन् कांग्रेसका ‘दानवीर’ सभापति, विस्तार गरे कार्यसमिति

मन्थली । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले जिल्ला कार्यसमिति विस्तार गरेका छन् । लोकप्रिय मतसहित सभापतिमा निर्वाचित तामाङले...

एमालेलाई संसद छाडेर जान प्रचण्डको चेतावनी

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले अनावश्यकरूपमा संसद अवरुद्ध गरिरहेको आरोप लगाएका छन् । चितवनको भरतपुर विमानस्थलमा...

परिवर्तन दिन नसक्ने पात्र जनता र पार्टीका हुँदैनन् : कांग्रेसका युवा नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मोती भण्डारीले मन्त्रिमण्डलमा नयाँलाई अवसर दिनुपर्ने आफ्नो मत प्रकट गरेका छन् । नेविसंघका नेता...

उपेन्द्र यादवलाई वीरगञ्ज छिर्न नदिने, ‘किल्ला’मा जल्यो पुत्ला

वीरगञ्ज । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । शुक्रबार साँझ वीरगञ्जमा जसपाका कार्यकर्ताले...

प्रहरीमा ७ सय ८१ जनाका लागि नयाँ भर्ना आव्हान

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको...

ललितपुरमा एमालेका कार्यकर्ताले औकात देखाए, कांग्रेस नेतामाथि सांघातिक आक्रमण

लगनखेल । ललितपुर जिल्लामा एमालेका कार्यकर्ताहरूले नेपाली कांग्रेसका नेता विजयकुमार स्याङतानलाई आक्रमण गरेर गम्भीर घाइते बनाएका छन् । एमालेका स्थानीय...

उपेन्द्र यादवको दिनगन्ती शुरू, आफ्नै छोराले गरे ठूलो बिद्रोह

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मन्त्री बनाइएकाहरूलाई लिएर असन्तुष्टि भएको छ । उपेन्द्र यादवकै छोरा...

नेपाल–भारतबीच वार्ता, रक्सौलबाट काठमाडौंलाई रेल मार्गले जोड्नेबारे सहमति

काठमाडौं । हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्ग क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यबारे समीक्षा हेतुले नेपाल–भारतले संयुक्त बैठक...

गृहमन्त्री खाणद्वारा चामेका बाढीपीडितसँग भेट, क्षति भएको संरचना बनाइदिने

चामे । गृहमन्त्री बालकृष्ण खाणले विपतमा परेका जनताको दुःख र पीडा समाधान गर्न पक्षमा नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको बताएका...
« Previous PageNext Page »