आइतवार, पौष ०६, २०८२
Sunday, December 21st, 2025
समाचार

देउवाभन्दा अगाडि नै पुगेर आरजुद्वारा मनोनयन दर्ता

काठमाडौं । सभापतिमा शेरबहादुर देउवाले मनोनयन दर्ता गराउनुभन्दा अगाडि देउवा पत्नी आरजु राणाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छिन्...

शेखर–गगनको टिमद्वारा मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । महामन्त्रीमा गगन थापा र डा.मीनेन्द्र रिजालले...

यी हुन् देउवा समूहबाट टिकट पाउने नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले प्रदेशबाट प्रतिनिधित्व गर्ने र समावेशीतर्फका केन्द्रीय सदस्यहरूको उम्मेदवार टुंग्याएको छ । प्रदेश...

देउवा समूहबाट खाणलाई महामन्त्री बनाउन दवाव

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणलाई महामन्त्री बनाउन दवाव बढेको छ । खाणलाई सभापति शेरबहादुर देउवाको टिमबाट...

युवा नेता शाह कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य...

राष्ट्रिय सभाकी प्रमुख सचेतक देवकोटाद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । राष्ट्रिय सभामा कांग्रेसको तर्फबाट मुख्य...

उप–सचिव तिवारीले पाए त्रिवि समन्वय महाशाखा प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपालकै पुरानो जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको समन्वय महाशाखाको प्रमुखका रुपमा त्रिभुवन विश्वविद्यालयले प्राविधिक उप–नियन्त्रक (कम्प्युटर) उप–सचिव...

कांग्रेस नेता सुब्बाद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता टीकाराम सुब्बा ‘लाप्चा’ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेता सुब्बाले अल्पसंख्यकतर्फ केन्द्रीय...

ललितपुरमा बालुवाटार सखाप पार्ने अमात्य देउवा समूहबाटै उठे, भानुलाई लगाए पैसा खाएको आरोप

काठमाडौं । ललितपुर जिल्लामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समूहलाई पत्तासाफ पारेका नेता मदनबहादुर अमात्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा...

आरजु राणाद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । महिलातर्फको खुला केन्द्रीय सदस्य पदमा...

नेविसंघका पूर्वअध्यक्ष शर्मा कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता महेन्द्र शर्मा केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा नेता शर्मा...

नेविसंघले यी ‘टीके’ र ‘हरूवा’हरूलाई पुरस्कृत गरेर कांग्रेसभित्र उथलपुथल ल्याइदियो

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चार जना हरुवाहरूलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।...

कांग्रेसको केन्द्रीय सदस्यमा बजगाइँको फेरि जमानत जफ्त हुने, भृकुटीमण्डपतिर ‘पैसाको खोलो’ बग्यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका ‘क्यासिनो डन’ले परिचित राजेन्द्र बजगाइँले कांग्रेसको महाधिवेशन स्थलमा ‘पैसाको खोलो’ बगाएका...
« Previous PageNext Page »