मङ्गलवार, माघ २०, २०८२
Monday, February 2nd, 2026
समाचार

संविधानभित्रै निकास खोजिनुपर्छ : कांग्रेस नेता नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्ध सुरु भएको आन्दोलनमा घुसपैठ भई अराजकता फैलिएको...

आन्दोलनका क्रममा लुटिएका हतियार, पैसा बरामद, लुटेराहरू पनि पक्राउ

काठमाडौं । आन्दोलनका क्रममा लुटिएका हतियार, पैसासहितका सामग्री नेपाली सेनाले विभिन्न स्थानबाट बरामद गरेको छ । काठमाडौं र पोखराबाट विभिन्न...

पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमणको पत्रकार महासंघद्वारा चिन्ता व्यक्त

काठमाडौं । नेपाल पत्रकार महासंघले जेनजीको आन्दोलनमा सरकारी क्रूर दमनको परिस्थितिबीच समाचार संकलनमा खटिएका पत्रकारमाथि भएको गोली प्रहार, कुटपिट, अभद्र...

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनपछिको अवस्थाका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । ओलीले मंगलबार...

गृहमन्त्रीबाट राजीनामा दिएका लेखकको घरमा तोडफोड

काठमाडौं । आन्दोलनकारीले नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री पदबाट १५ घण्टा अगाडि राजीनामा दिएका रमेश लेखकको घरमा तोडफोड तथा आगजनी...

सञ्चारमन्त्री गुरुङको घरमा तोडफोड

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा ढुंगामुढा भएको छ । मंगलबार बिहान प्रदर्शनकारीले ललितपुरको...

भारतद्वारा जेनजीको प्रदर्शनमा युवाहरूको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त

काठमाडौं । भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर जेनजीको...

सुरक्षा नीतिको कमजोरीले अकालमा ज्यान गयो, तरुण दलले शोक मनाउन आफ्नो कार्यालय बन्द गर्ने

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलन एकाएक रणमैदानमा परिणत हुनुमा सुरक्षा नीतिको उपजबाट उब्जनीको...

अबोध बालबालिकाको हत्यामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याऔँ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले जेनजे पुस्ताको शान्तिपूर्ण आन्दोलनमा अबोध बालबालिकाको हत्यामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग...

शान्ति सुरक्षा बनाउन एआईजी कार्कीलाई काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी प्रदान

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा १९ जनाको ज्यान जाने गरी भएको घटनापछि नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको...

जेनजी प्रदर्शनमा भएको क्षतिको नैतिकता जिम्मेवारी लिदै गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनमा ठूलो मानवीय क्षति भएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बालुवाटारमा...

कांग्रेसका खतिवडाले लिए सभापति पदको शपथ

काठमाडौं । संसदीय सुनुवाई समितिका सभापति रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सिंहदरबारमा खतिवडाले सभामुख देवराज...

चार पत्रकार घाइते, एक सञ्चारमाध्यममा तोडफोड, पत्रकार महासंघद्वारा भर्त्सना

काठमाडौं । नेपाल पत्रकार महासंघले भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले गरेको प्रदर्शनको समाचार संकलनमा खटिएका बेला प्रहरीले...
« Previous PageNext Page »