कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडालाई पितृ शोक
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद रामहरि खतिवडालाई पितृ शोक परेको छ ।
आइतबार राति ७ बजेर ४० मिनटमा कांग्रेस नेता खतिवडाका बुवा जीवनाथ खतिवडाको निधन भएको छ । परिवारजनका अनुसार ७८ वर्षीय जीवनाथ खतिवडाको काठमाडौंमा निधन भएको हो ।
स्वाश्वा प्रश्वास सम्बन्धी उपचार गराउँद आएका जीवनाथ खतिवडाको उपचारका क्रममा निधन भएको आफन्तले जनाएका छन् । भोलि सोमबार पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिने तयारी रहेको छ ।
स्व.जीवननाथ खतिवडाका पत्नी, छोराहरू रामहरि खतिवडा, सुन्दर खतिवडा, भीम खतिवडा, हुतराज खतिवडा र प्रकाश खतिवडा रहेका छन् ।
Published : Sunday, 2025 November 2, 9:27 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया