सोमवार, बैशाख २१, २०८३
Monday, May 4th, 2026
समाचार

गोकुल बास्कोटाको जिल्लामा एमालेका जिल्ला कमिटी सदस्यलाई निर्वाचन आयोगले चुनाव गराउन पठायो

काठमाडौं । निर्वाचन आयोगले काभ्रेपलाञ्चोक जिल्लामा एमालेका जिल्ला कमिटी सदस्यलाई मतदान केन्द्रमा निर्वाचन गराउन खटाएको रहस्य बाहिर आएको छ ।...

सोलुखुम्बुका बस्नेत काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले बेलायत पठाइदिन्छु भनि नगद ११ लाख २० हजार रुपियाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ...

काठमाडौंबाट अनलाईन सट्टेवाजीका ४४ जना भारतीय पक्राउ

काठमाडौं । प्रहरीले नेपाल र युएईबीच क्रिकेट खेलमा सट्टेवाजी अर्थात् जुवा खेलाउन ४४ जनाको समूहलाई पक्राउ गरेको छ । नेपालस्थित...

सोलु-प्यूठानसहितका स्थानमा यी व्यक्तिहरुको मृत्यु, एक जना सरकारी कर्मचारी

काठमाडौं । सोलुखुम्बुमा निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीको मृत्यु भएको छ । नेचासल्यान गाउँपालिका–४ फुर्के सामुदायिक वन उपभोक्ता समूह...

काठमाडौंमा दुर्घटनामा २ र अन्यत्र ५ को मृत्यु

काठमाडौं । काठमाडौंमा भएका अलग अलग सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महानगरपालिका–४ चप्पल कारखानास्थित सडकमा ना.३ ख...

एमालेका उम्मेदवारको गाडीबाट पैसा र अबैध मत पत्र बरामद

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर १ (२)का प्रदेश सभा उम्मेदवार विष्णुकुमार योञ्जनको गाडीबाट प्रहरीले डेढ लाख रुपियाँ बरामद गरेको छ ।...

घोराहीमा गठबन्धनको शक्ति प्रदर्शन, मतदान गर्न अपील

घोराही । दाङ क्षेत्र नं. २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुको समर्थनमा महिलाहरुले उत्साहजक सहभागिता जनाएका छन् । बुधबार घोराहीमा...

राप्तीको बसन्तापुर र खुरुरियामा कांग्रेसद्धारा गठबन्धनको प्रचार, उम्मेदवारको खोजी

मसुरिया । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मा नेपाली कांग्रेसले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने क्रममा समानुपातिकतर्फ चुनाव...

चुनावमा भरपर्दो शान्ति सुरक्षा बनाउन अध्यक्ष अन्सारीको निर्देशन

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले निर्वाचनका बेला शान्ति सुरक्षाको बलियो अनुभूति दिलाउन निर्देशन दिएका छन् । बुधबार...

ओखलढुंगामा एमालेकी चर्चित नेतृसहित ८७ जना कांग्रेसमा प्रवेश, खतिवडाद्धारा स्वागत

काठमाडौं । ओखलढुंगामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुसँग मतदाताले ठूलो अपेक्षा राखेका छन् । मतदाताहरुले ओखलढुंगाको विकासका लागि प्रतिनिधि सभातर्फका उम्मेदवार...

प्रेस काउन्सिलद्धारा ८४ सञ्चारमाध्यमलाई कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले ८४ वटा सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको जनाएको छ ।...

कांग्रेसबाट मन्त्री बनेका नेताको कुर्सी फुत्कियो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारका मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । कास्की–२ (२) मा...

दाङ-२ मा यस्तो छ चुनाव जित्ने गठबन्धनको रणनीति, रेखा र राजु घोराहीमा केन्द्रित

घोराही । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आउन चार दिन मात्रै बाँकी रहँदा...
« Previous PageNext Page »