बुधवार, असार २४, २०८३
Wednesday, July 8th, 2026
समाचार

राष्ट्र निर्माणमा सबैलाई समेट्न प्रा.डा.सुवेदीको आग्रह

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले कसैलाई पनि निषेध र प्रतिशोधको भावना नराखी राष्ट्र निर्माणमा योगदान...

सिद्धिचरण र मानेभञ्ज्याङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, खतिवडाद्वारा उद्घाटन

मानेभञ्ज्याङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले ‘मानेभञ्ज्याङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९’को उद्घाटन...

पुरानो गठबन्धन ब्यूँतिन्छ, कांग्रेसको राष्ट्रपतिमा सहमति हुन्छ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेसले अगाडि सार्ने राष्ट्रपतिको उम्मेदवारमा सहमति बन्ने बताएका छन् ।...

स्वास्थ्य क्षेत्रभित्र बेथिती छभने एक्स्पोज गर्ने दायित्व पत्रकारहरूको हो : अध्यक्ष पोखरेल

घोराही । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले जन–स्वास्थ्यको मुद्दालाई पत्रकारहरूले गम्भीरताका साथ उठाउनुपर्ने बताएका छन् । स्वास्थ्य जस्तो...

आत्मदाह गरेका प्रेमप्रसादकी पत्नीलाई कसले पठाइदियो अमेरिकाबाट १७ लाख ५० हजार ?

काठमाडौं । स्व.प्रेमप्रसाद आचार्यकी पत्नी नानुका अधिकारीलाई अमेरिकाबाट प्राप्त १७ लाख ५० हजार रुपियाँ हस्तान्तरण गरिएको छ । अमेरिकामा बस्दै...

झापा र चितवनका दुई युवतीहरू काठमाडौंमा पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा दुई जनालाई ठगी काण्डको अभियोगमा पक्राउ गरेको छ । झुट्ठा बहाना बनाई अनलाईमार्फत ठगी गर्ने कार्यमा...

एमाले नेतृ सूर्यकुमारीले खनाललाई थुनाइन्

काठमाडौं । एमालेकी नेतृ करिश्मा मानन्धर ‘सूर्यकुमारी’को उजुरीका आधारमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । महिलाविरूद्ध अपमानजनक तथा अमर्यादित...

एआईजी सिंहलाई प्रहरी मुख्यालयमा विदाइ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पूजा सिंहलाई...

यी हुन् बसपार्कमा पसल फोडेर लुट्पाट गर्नेहरू, युवती पनि परिन्, कसको धन्दा के ?

काठमाडौं । नयाँ बसपार्कको ल्होत्से मलमा रहेको मोवाइल पसलबाट लुटपाट गर्ने थप व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । फागुन १...

एयर इन्डियाबाट भाग्न लागेका मान्छे विमानस्थलबाट पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा प्रतिबन्धित भारतीय रुपियाँ बरामद गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट...

ल्होत्से मलमा लुटपाट गर्ने र उपद्रो मच्चाउने थप यी १५ जना पक्राउ

काठमाडौं । प्रहरीले नयाँ बसपार्कको ल्होत्से मलबाट लुटपाट गर्ने तथा उपद्रो मच्चाउने थप १५ जनाको समूहलाई पक्राउ गरेको छ ।...

प्रहरीका तल्लो दर्जाका सन्तानलाई प्रभु बैंकले बनाइदियो छात्रवृत्तिका लागि २५ लाखको कोष

काठमाडौं । नेपाल प्रहरी र प्रभु बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने...

योजना छनोटदेखि कार्यान्वयसम्म मिडियाको खवरदारी आवश्यक : अध्यक्ष पोख्रेल

घोराही । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले स्थानीय तहको समावेशी विकासका लागि बस्तीस्तरबाट योजना छनौटमा जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने...
« Previous PageNext Page »