बुधवार, असार २४, २०८३
Wednesday, July 8th, 2026
समाचार

काठमाडौं उपत्यकाभित्र सवारी साधन चलाउन गति तोकियो, उल्लंघन गरे जरिवाना भराउने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले काठमाडौं उपत्याकाभित्र विभिन्न गतिमा सवारी साधन चलाउन सूचना जारी गरेको छ ।...

युक्रेनसँग युद्ध चलिरहेका बेला रुसका राजदूत नोभिकोभद्वारा परराष्ट्रमन्त्री पौड्यालसँग भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई ए. नोभिकोभले शिष्टाचार भेट गरेका छन् । बिहीबार परराष्ट्र...

रुपन्देहीबाट आएको बसमा छापा, काठमाडौंबाट चालक रामचन्द्र पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले बसका चालक ४४ वर्षीय रामचन्द्र थारुलाई पक्राउ गरेको छ । बिहीबार बिहान ६ः३० बजेको समयमा काठमाडौंबाट...

काठमाडौंको मनहरामा घरभित्रै शव फेला

काठमाडौं । काठमाडौंको मनहरामा एक जनाको शव फेला परेको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ हात्तीडाँडा बस्ने ३४ वर्षीय प्रलाद कार्कीको...

मोटरसाइकलको ठक्करबाट ललितपुरमा पैदलयात्रुको मृत्यु

काठमाडौं । ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ ताल्छिखेलमा बा.९१ प ९००० नम्बरको...

ललितपुरको जंगलमा महिला बलात्कृत, एक जना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरबाट एक जनालाई बलात्कारको अभियोगमा पक्राउ गरेको छ । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती...

१ नम्बर प्रदेश प्रहरीले पायो नयाँ भवन, दुई निरीक्षकले पाए प्रशंसा पत्र

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । विराटनगरमा बिहीबार आयोजित कार्यक्रमबीच नयाँ...

डीआईजी काण्डमा प्रहरी हवल्दारलाई कारबाही

काठमाडौं । गोप्य सूचना चुहाएको भन्दै नेपाल प्रहरीको मुख्यालयले प्रहरी हवल्दारलाई कारबाही गरेको छ । प्रहरी मुख्यालय निकट उच्च स्रोतका...

एसएलआरको गोली लागेर मृत अवस्थामा प्रहरी जवान फेला

काठमाडौं । एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र...

आईजीपी सिंहद्वारा एक नं. प्रदेशमा प्रहरीका लागि अस्पताल उद्घाटन

विराटनगर । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले मोरङको बेलबारी नगरपालिका–३ स्थित पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा संचालित १ नम्बर प्रदेश प्रहरी...

ललितपुरमा दुई मोटरसाईकल एकआपसमा ठोक्किए, एक जनाको मृत्यु

काठमाडौं । ललितपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा.८७ प ५९०१...

स्वस्थ तनसंगै मन पनि स्वस्थ हुनुपर्छ : डा चिन्तामणि योगी

लण्डन । हाल बेलायतको भ्रमणमा रहेका आध्यात्मिक चिन्तक गुरु डा.चिन्तामणिनाथ योगीले स्वस्थ तनसंगै मन पनि स्वस्थ हुनु पर्ने कुरामा जोड...

रोल्पाका प्रकाश ललितपुरबाट पक्राउ

काठमाडौं । प्रहरीले २८ वर्षीय प्रकाश घर्ती मगरलाई काठमाडौंमा पक्राउ गरेको छ । नक्कली सवारी चालक अनुमतीपत्र बनाउने कार्यमा संलग्न...
« Previous PageNext Page »