बिहीवार, असार २५, २०८३
Thursday, July 9th, 2026
समाचार

ईन्द्रचोकबाट टोखाका खनाल पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट १२ लाख रुपियाँसहित ४१ वर्षीय सञ्जय खनाललाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२४ ईन्द्रचोकबाट स्रोत नखुलेको...

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । चितवनमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । खैरहनी नगरपालिका–९ सिमलटाडी चोकस्थित सडकमा मधेश प्रदेश ०३– ८६००...

काठमाडौंमा सवारी साधनहरूको विशेष चेकिङ, २६ जनालाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले दुई दर्जन चालकहरूलाई कारबाही गरेको छ । काठमाडौंको कीर्तिपुरमा बुधबार गरिएको विशेष...

७२ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७२ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय...

दाङको सबैभन्दा ठूलो क्याम्पसमा नेविसंघ विजयी, कम्युनिष्टहरू हेरेको हेरै

घोराही । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जितेको छ...

वातावरणीय प्रभावका असर कम गर्न हातेमालो गरौं : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद आरजु राणाले वातावरणीय प्रभावका असरहरू नेपालमा द्रुतगतिमा देखिन थालेको बताएकी...

मीनभवन प्रहरीद्वारा पाँच जनालाई पक्राउ

काठमाडौं । प्रहरीले विदेशी नागरिकहरूलाई नेपाली नागरिकता बनाइदिने व्यक्तिहरूलाई पक्राउ गरेको छ । प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिएर तिब्बती...

आईजीपी सिंहद्वारा पाँच एआईजीहरूलाई फुली प्रदान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू दुर्ज्यानी चिन्ह (फुली) प्रदान गरेका छन्...

काठमाडौंमा स्कुटर दुर्घटना हुँदा बाग्लुङका केसीको मृत्यु, ललितपुरमा टिप्परले मान्छे हान्यो

काठमाडौं । काठमाडौं र ललितपुरसहितका स्थानमा भएका दुर्घटनामा ज्यान गएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ फ्रुटी कारखानास्थित सडकमा रोकी रहेको...

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतद्वारा भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गरेका छन् । बुधबार शीतलनिवासमा राष्ट्रपति पौडेलसँग चिनियाँ...

भारतलाई टेलिफोन शुल्क घटाउन र नेपाली टिभी हेर्न मिल्ने बनाउन नेपालको आग्रह

नयाँदिल्ली । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह...

खानसहित एघार जना स्थानीय नेताहरूको हत्या

लाहौर । पाकिस्तानमा बन्दुकधारीहरूले ४२ वर्षीय आतिफ मुन्सिफ खानसहित स्थानीय राजनीतिज्ञसहित ११ जनाको हत्या गरेका छन् । मंगलबार प्रहरीले दिएको...

बाघको आक्रमणबाट ज्यान जान थालेपछि लुम्बिनी कांग्रेसद्वारा पर्खाल लगाउन माग, क्षतिपूर्ति दिन आग्रह

काठमाडौं । नेपाली कांग्रेसले बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र वरपर रहेका सामुदायिक वन तथा खाता जैविक मार्ग भएर...
« Previous PageNext Page »