शुक्रवार, असार २६, २०८३
Friday, July 10th, 2026
समाचार

श्री एयरलाइन्सको जहाजमा समस्या, रनवेमै रोकियो

काठमाडौं । श्री एयरलाइन्सको जहाज रनवेम रोकिंदा भैरहवा विमानस्थल करिब ५० मिनेट अवरुद्ध भएको छ । विमानस्थलको रनवे खाली नभएपछि...

स्वास्थ्यमन्त्री बस्नेतद्वारा आफ्नै मन्त्रालयमा छड्के, सचिवदेखि अधिकांश कर्मचारीहरू गयल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय र मातहतका निकायमा छड्को गरेका छन् । मन्त्री पदको शपथ लिएको पाँचौँ...

शरणार्थी प्रकरणमा भ्रष्टाचारी बचाउन ओली म्याउँ गरेको खतिवडाको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधि...

करोडौं करोडौंका सामान थन्किएर बसेका छन्, सबै जानकारी चाहियो : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीहरूको बुद्धि, विवेक, सल्लाह र सुझावअनुसार आफूले काम गर्ने बताएका छन् । आइतबार...

पूर्वगृहमन्त्री खाणको चरित्रहत्या नगर्न तरुण दलको अनुरोध

काठमाडौं । नेपाल तरुण दलले पूर्वगृहमन्त्री बालकृष्ण खाणविरुद्ध आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार तरुण दलका अध्यक्ष...

पूर्वगृहमन्त्री खाणले नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोले

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूविरुद्ध तथ्यहीन समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको...

शरणार्थी ठगी प्रकरण राज्यविरुद्धको गम्भीर अपराध हो : राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता तथा प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी ठगी प्रकरण राज्यविरुद्धको...

सिन्धुपाल्चोकका जनताको आशीर्वादले मन्त्री बन्न पाएँ, राष्ट्रिय जिम्मेवारी थपियो : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका जनताको आशीर्वाद र साथले गर्दा मन्त्री बन्ने अवसर...

रास्वपाले समर्थन फिर्ता लिँदैमा विश्वासको मत लिनुपर्दैन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता हुँदैमा अंकगणितमा कुनै असर...

काठमाडौं आउँदै गरेको ठूलो जहाज पटनामा आकस्मिक अवतरण

काठमाडौं । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको विमान बंगलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ । शुक्रबार ढाकाबाट...

टिकटकमा काण्ड गर्ने विजय लामा पक्राउ

काठमाडौं । प्रहरीले चितवनका २९ वर्षीय विजय लामा भन्ने डम्बरबहादुर तामाङलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र...

कांग्रेसद्वारा बुद्ध जयन्तीका अवसरमा शुभकामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसले बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा शुभकामना दिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति...

भारतद्वारा सुशीला ठाकुर फाउण्डेशनलाई ५ करोड प्रदान

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेसनलाई नेपाली रुपियाँ ५ करोड दिएको छ । भारत–नेपालविकास सहकार्य...
« Previous PageNext Page »