नेपाल प्रहरीका सईहरूको सरुवा र पदस्थापना
काठमाडौं । नेपाल प्रहरीका ४२३ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)हरूको सरूवा र १२० जनाको पदस्थापन भएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयानुसार वरिष्ठ सईहरूको सरूवा तथा पदस्थपान भएको हो ।
जनपदतर्फका ४०६ जना र सञ्चारतर्फका १७ जना वरिष्ठ सईहरूको सरूवा भएको छ ।
जनपदतर्फका १२० जना वरिष्ठ सईहरूको पदस्थापन भएको सूचनामा उल्लेख छ ।
Published : Saturday, 2023 August 26, 12:42 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया