शुक्रवार, पौष १८, २०८२
Friday, January 2nd, 2026
समाचार

काठमाडौंमा जमुना र ईन्द्रमणि पक्राउ परेपछि पूरै सञ्जाल ढोक्सामा पर्‍यो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु गैंडा चोरी शिकारीका १५ अभियुक्तलाई पक्राउ गरेको छ । अवैध...

एमालेद्वारा हत्या आरोपी सांसद कोइरीलाई निलम्बन गर्न र सुविधा कटौतिमा अबरोध

काठमाडौं । हत्या आरोपी एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्ने विषयमा एमालेले बचाउ गरेको छ । महोत्तरी–२ बाट निर्वाचित...

मोटरसाईकल धनीहरूलाई सरकारी छुट, अब मालामाल हुने

काठमाडौं । सरकारले मोटरसाईकलको कर फागुन महिनाभित्र तिर्नेलाई जरिवानामा छुट दिने जनाएको छ । यातायात व्यवस्था कार्यालयले सूचना जारी गरेर...

युएई भ्रमणमा अध्यक्ष अन्सारी, अरब पार्लियामेन्टका भाइस प्रेसिडेन्टसँग भेट

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र अरब पार्लियामेन्टको भाइस प्रेसिडेन्ट तथा युएई नेशनल काउन्सिलको सदस्य मोहम्मद अहमद...

काठमाडौंको रातोपुलमा हत्या, आरोपी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको रातोपुलमा ध्रुव खड्काको हत्या भएको छ । खड्काको शव मंगलबार बिहान रातोपुलमा हत्या भएको अवस्थामा प्रहरीले...

वीरगञ्जमा होलमेटभित्र १८ लाख, दुई जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १८ लाख नेपाली रुपियाँसहित दुई जनालाई वीरगञ्जमा पक्राउ गरेको छ । हेल्मेटभित्र लुकाई छिपाई...

लमजुङकी मधुमाया काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले ३९ वर्षीया मधुमाया थापालाई काठमाडौंमा पक्राउ गरेको छ । मंगलबार दिउँसो प्रहरीले थापालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको...

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसले बिहीबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकमा...

कम्युनिस्ट मिलेपछि कांग्रेसले राष्ट्रिय सभामा एक पद गुमायो

काठमाडौं । राष्ट्रिय सभाको एक पदका लागि भएको उप–निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका एमालेका कुमार दसौदी विजयी भएका छन्...

सुनसरीकी युनिसा काठमाडौंबाट पक्राउ, अष्ट्रेलियासम्म मसहुर

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले २० वर्षीया स्वस्तिका श्रेष्ठ ‘युनिसा’लाई पक्राउ गरेको छ । सुनसरीको रामधुनी गाउँपालिका–...

लुम्बिनीमा ‘राम कथा वाचन’मा अबरोध नगर्ने सहमति

काठमाडौं । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्रमा सञ्चालन भइरहेको भारतका प्रख्यात सन्त मोरारी बापूको राम कथा वाचनलाई सहयोग...

ऋषि धमलामाथि शर्मिला वाइवाको हमलापछि एलिजाले दिइन् प्रतिक्रिया

काठमाडौं । डगी डान्स गरेर सामाजिक सञ्जालमा भाइरल बनेकी पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले प्रतिक्रिया दिँदै पतिसँग साथमा रहेको...

कांग्रेस नेता एवम् पूर्वसांसद घलेको काठमाडौंमा निधन

काठमाडौं । पूर्व सांसद एवं नेपाली कांग्रेस मनाङका महासमिति सदस्य कर्मा घलेको ५९ वर्षको उमेरमा निधन भएको छ । नेता...
« Previous PageNext Page »