कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।
कांग्रेसले बिहीबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकमा संसदको गतिविधि र समग्र राजनीतिक विषयमा छलफल हुने कार्यक्रम थियो ।
सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले विज्ञप्ति जारी गरेर अर्को सूचना नभएसम्मका लागि संसदीय दलको बैठक स्थगित भएको जनाकारी दिएका छन् ।

Published : Wednesday, 2023 February 8, 8:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया