शुक्रवार, पौष १८, २०८२
Friday, January 2nd, 2026
समाचार

टिप्परको ठक्करबाट मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

काठमाडौं । मुलुकका विभिन्न स्थानमा भएका अलग अलग सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भ्रमरपुरा...

ललितपुरमा प्रहरी छापा, नगदसहित मान्छेहरू पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलेको जुवाको खालमा छापामारेर १७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१४ थसिखेलमा जुवातास खेलिरहेको अवस्थामा...

कांग्रेस नेता मगरको पहलमा बाग्लुङको थापा परिवारले जस्तापाता पायो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता देवेन्द्रकुमार घर्ती मगरको विशेष पहलमा बाग्लुङको एक परिवारले निःशुल्क जस्तापाता पाएको छ । नेपाल...

संघका अध्यक्षलाई यौन दुर्व्यवहारको आरोप, बाबल भएपछि धेरैले दिए राजीनामा

काठमाडौं । चलचित्र पत्रकार संघका नवनिर्वाचित अध्यक्ष समीर बलामी युवतीलाई यौन दुर्व्यवहारको आरोप लागेको भन्दै केही पत्रकार सदस्यहरूले अध्यक्ष नमान्ने...

खड्गप्रसाद ओलीले आफ्नै जिल्लाको एमाले बचाउन सकेनन्

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको गृहजिल्ला झापामा एमालेभित्र बबण्डर भएको छ । एमालेको जिल्ला उप–सचिव चन्द्रमाया श्रेष्ठसहित ५ जनाले...

गगन थापाद्वारा विद्यादेवी भण्डारीका गलत कुराहरूको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले अब बन्ने राष्ट्रपतिलाई विगतको जस्तो गल्ती गर्ने छुट नभएको...

कांग्रेस सहमतिबाट दायाँबायाँ हुँदैन : देउवा

काठमाडौं । जनादेशविपरीत षडयन्त्र गरेर आर्जेको सत्ता चरम अहंकार र घमण्डले गुमेसँगै छटपटाइरहेको एमालेपंक्तिले नयाँ गठबन्धनविरुद्ध अर्को षडयन्त्र थालेको छ...

कथित अभियन्ताद्वय ज्वाला र ताराबीच ठूलो झगडा, ज्वालासँग तारा बुरुक्क

काठमाडौं । कथित स्वघोषित अभियन्ताद्वय ज्वाला संग्रौला र तारा बरालका बीच सामाजिक सञ्जालमा द्वन्द्व चलेको छ । काठमाडौंको बुद्धनगरमा रहेको...

यी १४६ ईन्स्पेक्टरहरूको नयाँ नियुक्ति तथा पदस्थापना

काठमाडौं । नेपाल प्रहरीका १४६ जना प्रहरी निरीक्षकहरू (ईन्स्पेक्टर)को नयाँ नियुक्ति तथा पदस्थापना भएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले...

नेविसंघको केन्द्रीय कार्यालयमा गुण्डाहरूद्वारा हमला

काठमाडौं । अराजक समूहले नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय कार्यालयमा आक्रमण गरेर क्षति पुर्‍याएको छ । बिहीबार साँझ नेविसंघका केही...

प्रहरी हेडक्वाटरमा बैण्ड कन्सर्ट कार्यक्रम, आईजीपी सिंह सहभागी

काठमाडौं । नेपाली प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको प्रमुख आतिथ्यमा बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नेपाल प्रहरी...

व्यूरोद्वारा १८ जना मानिसहरू पक्राउ, ४८ लाखको खैरो हेरोइन बरामद

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले लागुऔषध कारोवारमा संलग्न भारतीयसहित १८ जना मानिसहरू पक्राउ गरेको छ । खैरो हेरोइन...

नवलपरासीमा १६ लाखको कोइलासहित ट्रयाक्टरहरू पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले नवलपरासीमा तीन वटा ट्रयाक्टरलाई अबैध कोइरालासहित नियन्त्रणमा लिएको छ । प्रतापुर गाउँपालिका– ४ हर्कपुराबाट...
« Previous PageNext Page »