यी १४६ ईन्स्पेक्टरहरूको नयाँ नियुक्ति तथा पदस्थापना
काठमाडौं । नेपाल प्रहरीका १४६ जना प्रहरी निरीक्षकहरू (ईन्स्पेक्टर)को नयाँ नियुक्ति तथा पदस्थापना भएको छ ।
बिहीबार प्रहरी प्रधान कार्यालयले ईन्स्पेक्टरहरूको नयाँ नियुक्ति तथा पदस्थापना गरेको सूचनामा उल्लेख छ ।
नयाँ नियुक्ति र पदस्थापना हुनेहरूमा आयुष ढुंगाना, दीपक लिम्बु, अप्रिल चापागाइँ, विवेक भट्टराई, वीरबहादुर बोहरा, विशालबहादुर बुढाथोकी, सुरेश कोइराला, सुमन गैह्रे लगायतरहेका छन् ।
















Published : Thursday, 2023 March 2, 9:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया