आइतवार, पौष २७, २०८२
Sunday, January 11th, 2026
समाचार

पर्यटन बोर्डको पहलमा म्यानमार–भैरहवा सिधा उडान गर्ने सहमति, उचस्तरीय वार्ता

काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ...

अर्थ मन्त्रालयका सचिव डा.घिमिरे गुल्मी समाजको अध्यक्षमा चयन

काठमाडौं । गुल्मेली अधिकृत समाजको अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । काठमाडौंको बुद्धनगरमा हालै...

राराको मुर्माकोटमा बीस करोडमा ‘रारा भिलेज रिसोर्ट’, कसरी पुग्ने त्यहाँ ?

मुगु । रारा राष्ट्रिय निकुन्ज क्षेत्रका भौतिक संरचना हटाउने तयारीसँगै बफर जोनमा होमस्टेहरू बढेका छन् । राराको किनारमा रहेको नेपाली...

कांग्रेस नेता कोइराला तनहुँ १ को चुनावी प्रचारमा

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तनहुँ १ को प्रतिनिधि सभातर्फको उप–निर्वाचनको प्रचार प्रसारका क्रममा खटिएका छन् । अन्तिम...

सिनामंगलबाट दुई जना मानिस पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि ईटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड तथा पोर्चुगल लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई...

बागमती कांग्रेसका सांसद महर्जन तनहुँ १ मा, भट्टराईको प्रचार प्रसारमा सहभागी हुने

दमौली । नेपाली कांग्रेस युवा नेता तथा बागमती प्रदेश सभाका सदस्य मीनकृष्ण महर्जन उप–निर्वाचनको प्रचार–प्रसारका लागि तनहुँ क्षेत्र नं. १...

दुई करोड काण्डमा परेका ‘धनप्रिय’ रवि लामिछानेबारे के भन्छन् कांग्रेसका रामहरि खतिवडा ?

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले चितवन २ मा मतदाताहरूले गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई...

सभापति लामिछानेका ड्राइभर घाइते भेटिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर गम्भीर अवस्थामा फेला परेका छन् । चितवनको भरतपुरस्थित घरको छतबाट खसेर...

रुम्जाटार र खिजिदेम्बा विमानस्थल सञ्चालन गर्न कांग्रेसका खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले देशमा बाँदर आतंक भएको भन्दै केही बाँदरलाई चीनतिर पठाउन ब्याङ्ग्य गरेका छन् ।...

मन्त्री शर्माद्वारा सूचना प्रविधिमा लगानी गर्न गैरआवासीयहरूलाई आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्नसक्ने बताएकी छिन् । अमेरिकास्थित नेपाली दूतावास...

बहालवाला प्रहरी सहायक निरीक्षक नै पक्राउ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक सचिन भदैसवार घुसको रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको...

बालेनले प्रचण्डलाई सिंहदरबार अन्तै सार्न धम्की दिए, बाहिरी जिल्लाका मानिसहरूको अपमान गरे

काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारलाई काठमाडौं उपत्यका बाहिर सार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धम्की दिएका छन् ।...

लाजिम्पाट र कपनबाट दुई जना मानिसहरू पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले ४२ वर्षीय पवन राणालाई पक्राउ गरेको छ । राणाले अमेरिका तथा कोरिया...
« Previous PageNext Page »