शनिवार, आश्विन ३१, २०८३
Friday, October 16th, 2026
समाचार

सहारा होटलमा प्रहरी छापा, पाँच जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुरबाट ५ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको...

प्रहरी प्रवक्तामा डीआईजी ढकाल नियुक्त

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता...

उपाध्यक्ष डा.लामा र सुङवीच लुम्बिनीको विकासमा सहकार्य गर्नेबारे छलफल

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङवीच लुम्बिनीको विकासमा...

प्रहरी आचारसंहिता अनुरुप कार्यसम्पादन गर्नेलाई पुरस्कृत गर्छु : डीआईजी खनाल

पोखरा । गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकाशराज खनालले सबै प्रहरी कर्मचारीले जिम्मेवारीलाई निष्ठापूर्वक ढङ्गले निर्वाह गर्न...

चालक अनुमपतिपत्र तत्काल दिनेबारेमा मन्त्री ज्वाला र लुम्बिनीका मन्त्री राणा परामर्श भेट, प्रदेश मन्त्रीहरूको बैठक हुने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला र लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाबीच भेटवार्ता भएको...

कार्कीद्वारा पाखाबारीमा ४५ वर्षीया महिलालाई करणी

काठमाडौं । उदयपुर जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ५० वर्षीय टंकबहादुर कार्कीलाई पक्राउ गरेको छ । कार्कीले ४५ वर्षीया...

तिंकर जाेड्ने महाकाली करिडोरले कञ्चनपुरको विकासमा टेवा हुन्छ : कांग्रेस नेता लेखक

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरदेखि दार्चुलाको तिंकरसम्म जोड्ने महाकाली करिडोर निर्माणले कञ्चनपुरको आर्थिक विकासमा...

मीनासहित जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई रंगेहात पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–३ थानकोट महाशक्ति पेट्रोल पम्प नजिक...

रोल्पामा चालीस वर्षीया महिलालाई वर्ष ६१ का पुरुषद्वारा करणी

घोराही । रोल्पा जिल्लामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । महिलालाई जबरजस्ती...

माघी पर्वका अवसरमा लुम्बिनीका स्वास्थ्यमन्त्री खनालद्वारा शुभकामना व्यक्त

देउखुरी । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका मौलिक चाडपर्वले एकआपसमा एकता तथा सद्भाव स्थापित गर्न...

माघे सङ्क्रान्तिले राष्ट्रिय एकता र धार्मिक सद्भाव कायम गरेको छ : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले माघे सङ्क्रान्ति र...

माघी पर्वले धार्मिक एवम् सामाजिक सद्भाव कायम गरेको छ : मन्त्री राणा

देउखुरी । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले माघे माघी पर्व तथा माघे सङ्क्रान्तिको सुखद् अवसरमा सम्पूर्ण दिदीबहिनी...

कामना सेवा विकास बैंकको ‘तिम्राई लागि मुद्दती खाता’को विज्ञापनमा नायक तथा युवा व्यवसायी दिल श्रेष्ठ

काठमाडौं । नायक तथा युवा व्यवसायी दिल श्रेष्ठले कामना सेवा विकास बैंकको ‘तिम्रै लागि मुद्दती खाता’ अभिनय गरेका छन् ।...
« Previous Page — Next Page »