मङ्गलवार, असार ३०, २०८३
Tuesday, July 14th, 2026
समाचार

भारतीय र नेपाली नौ जना ठगहरू पक्राउ

टीकापुर । प्रहरीले कैलाली जिल्लामा अनलाईनमार्फत ठगी गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ । धनगढी उप–महानरपालिका–५ तारानगरबाट ५ जना...

भारतीय ट्रकको ठक्करबाट रुपन्देहीमा एकजनाको मृत्यु

भैरहवा । रूपन्देही जिल्लामा भारतीय नम्बरको ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित सडकमा युपी ४५ टी...

कांग्रेस नेता तथा सभापति खतिवडाद्वारा अग्निपीडितलाई आर्थिक सहयोग प्रदान

ओखलढुंगा । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृहजिल्ला ओखलढुङगाका अग्निपीडितलाई आर्थिक सहयोग गरेका छन् । मोलुङ...

पत्रकार बनाएर विदेशमा मानव तस्करी गर्ने पत्रकारलाई कारबाही

काठमाडौं । मानव तस्करी प्रकरणमा मुछिएका पत्रकार अनिलकुमार गुप्तालाई कारबाहीको सिफारिस भएको छ । कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको...

ओलीले सत्ताभन्दा बाहिर पुगेको पीडा पछिको बरबराहट सुनाए

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने माग गरेका छन् । बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा...

पार्टीभित्र अनुशासन बनाउन कानूनी शुसासन आवश्यक : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले लोकतन्त्रलाई कमजोर बनाउन चौतर्फी प्रहार भएको बताएका छन् । राजधानीमा नेपाल...

बुद्ध एयरको जहाज दाङबाट फर्कियो

काठमाडौं । बुद्ध एअरको एटीआर जहाज मौसमको खराबीका कारण अवतरण नगरी काठमाडौं फर्किएको छ । बुधबार बिहान पौने आठ बजे...

नेपाल प्रहरीका एसपी दाहाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहाललाई प्रहरीले सवारी ज्यान मुद्दामा पक्राउ गरेर हिरासतमा राखेको छ । जिल्ला...

दाङमा दुई मोटरसाइकल ठोक्किए, केसीको मृत्यु

घोराही । दाङ जिल्लामा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोलामा रा.७४ प ८४६४...

चीनबाट तस्करीको सुन नेपाल भित्रियो, पैसा र सुनसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले रसुवा जिल्लाबाट करीव १५ लाख बराबरको सुन बरामद गरेको छ । प्रहरीले सुनसहित ३ जनालाई पक्राउ गरेको...

काठमाडौंको गेष्ट हाउसको २०१ नं. कोठामा छापा, एन्जिलासहित २४ जना ‘खेलाडी’हरु पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेल्दा खेल्दै काठमाडौंबाट २४ जनालाई नगदसहित पक्राउ गरेको जनाएको छ । काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित प्रवीन गेष्ट...

दुर्गा प्रसाईँ र युवा संघलाई लाग्यो ठूलो झट्का, अब के गर्छुन् ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते हुने भनिएको एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको...

राप्ती ३ कांग्रेसद्वारा कार्यालय स्थापना, रिक्त पदमा मनोनयन, क्रियाशील सदस्यता नवीकरण गर्ने

मसुरिया । नेपाली कांग्रेस राप्ती गाउँपालिकाको वडा नं. ३ कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण समयसीमाभित्र गरेर पठाउने निर्णय गरेको छ ।...
« Previous PageNext Page »