मङ्गलवार, असार ३०, २०८३
Tuesday, July 14th, 2026
समाचार

लिङ्देन आफ्नै अन्यायपूर्ण निर्णय सच्याउन बाध्य, २ पूर्वअध्यक्षको अडानसहित ९० प्रतिशतको दवावपछि निलम्बन फुकुवा

काठमाडौं । राप्रपाका तीन युवा नेता कार्यकताले न्याय पाउने भएका छन् । केन्द्रीय कार्य समितिको ९० प्रतिशत सदस्यले निलम्बन फुकुवा...

केन्द्रमा ४ मन्त्रालय लिएर बसेको नयाँ दल संघीयता विरोधी हो : प्रचण्डविक्रम न्यौपाने

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सदस्य प्रचण्डविक्रम न्यौपानेले केन्द्र सरकारमा चार वटा शक्तिशाली मन्त्रालय लिएर बसेको नयाँ राजनीतिक दलको...

सहकारी ठगी र रकम अपचलनबारे लुम्बिनी सरकार गम्भीर बनोस् : रोज राणा

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सदस्य सरोज थापा (रोज राणा)ले लुम्बिनी प्रदेश सरकारले सहकारीपीडितको मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन्...

भंगेरा फुतुक फुतुक झर्छ, कांग्रेसले तोप ल्यायो भने केपी ओलीहरू हल्लिनेछन् : सभापति श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले कांग्रेसले तोप बोकेर आयो भने केपी ओलीहरू हल्लिने चेतावनी दिएका छन् ।...

सहकारी काण्डमा लामिछाने मात्रै होइन, एमालेका थुप्रै नेता र सांसद पनि जेल जान्छन् : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले सहकारी ठगीमा रवि लामिछानेका साथै एमालेका थुप्रै नेता र सांसदहरू जेल...

सहकारी गठविरुद्धको कांग्रेसको खुला सभामा तरुण दलको विशेष उपस्थिति

काठमाडौं । सहकारीपीडितलाई न्याय र ठगलाई कारबाहीको माग नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको सहकारी ठगीविरुद्ध खुला सभामा नेपाल तरुण दलले...

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सहकारी ठग रवि लामिछाने र गीता बस्नेतलाई किन फरक फरक कानून ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी राप्रपाकी सांसद...

तरुण दलद्वारा आइतबारको विशेष तयारी, शान्तिबाटिकामा ११ बजे पोशाकसहित जम्मा हुन निर्देशन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुणहरूलाई आइतबार बिहान ११ बजे जम्मा हुन निर्देशन दिएका छन् । काठमाडौंको...

सहकारी ठग र गिरिबन्धु टि इस्टेट जग्गा घोटालाविरुद्ध गोंगबुमा पनि तरुणको राँके जुलुस प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसले खुला सभा गर्नुभन्दा करीव २० घण्टा पहिला नेपाल तरुण दलले काठमाडौंको गोंगबु चोकमा राँके जुलुस प्रदर्शन...

जोन्टा क्लव अफ पोखराको अध्यक्षमा रोजिना चयन

पोखरा । जोन्टा क्लव अफ पोखराको अध्यक्षमा रोजिना रञ्जित विजुक्छे चयन भएकी छिन् । क्लवको शुक्रबार भएको पाँचौं अधिवेशनले बिजुक्छेलाई...

भारतको आर्थिक सहयोगमा दाङमा २ वटा विद्यालयको भवन निर्माण

घोराही । भारत सरकारको आर्थिक सहयोगमा दाङमा निर्मित दुई वटा विद्यालय भवनको उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारतको...

सहकारी ठग र गिरिबन्धु टि इस्टेट घोटालामा मुछिने डरले ओली-लामिछानेबीच सम्झौता : तरुण दल

धुलिखेल । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहकारीको झण्डै १ अर्ब रुपियाँ ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान...

आइतबार काठमाडौंको सभामा जान चापागाउँमा कांग्रेसको भव्य तयार, सहकारी ठगबारे जानकारी दिइयो

चापागाउँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद उदयशम्शेर राणाले पार्टीले सुरु गर्न लागेको आन्दोलनका विषयमा आफ्नो क्षेत्रका नेता कार्यकर्तालाई...
« Previous PageNext Page »