शनिवार, बैशाख १२, २०८३
Friday, April 24th, 2026
समाचार

बझाङमा कांग्रेसबाट खोस्यो एमालेले प्रदेशसभा

काठमाडौं । बझाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । एमालेका भण्डारी...

पाकिस्तानमा निकै बिग्रियो शान्ति सुरक्षा, न्यायाधीश अपहरण

लाहौर । पाकिस्तानको दक्षिण बजिरिस्तानमा जिल्ला न्यायाधीश शकिरुल्ला मारवातलाई हतियारधारी समूहले अपहरण गरेका छन् । न्यायाधीश मारवात खैबर पख्तुनख्वाको ट्याङ्क...

काठमाडौंको बलम्बुमा बसमा अचानक आगलागी

काठमाडौं । काठमाडौंमा सडक छेउमा रोकी राखेको बसमा अचानक आगलागी भएको छ । सोमबार बिहान चन्द्रागिरी नगरपालिका वडा नं. १२...

सामान्य लापरबाहीले वडाध्यक्ष ३ दिन जेलमा बस्नुपर्ने

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले वडाध्यक्ष रवि तामाङलाई पक्राउ गरेको छ । आइतबार जुगल गाउँपालिका वडा नं. ७ का...

देउखुरीमा २३ घर, गोठ जलेर नष्ट, आगलागीबाट ठूलो क्षति

लमही । दाङ जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ हाडबासस्थित गाईघाट सामुदायिक वनमा आगलागी हुँदा २३ घर धुरी (घर, गोठ)...

गृहमन्त्री लामिछाने निकटको सिधाकुरालाई कारबाही गर्न न्यायाधीश समाजको माग

काठमाडौं । न्यायाधीश समाज नेपालले सिधाकुरा डट कमद्वारा प्रकाशित/प्रसारित भ्रामक समाचार न्यायप्रणालीप्रतिकै आक्रमण भएको जनाएको छ । आइतबार समाजका महासचिव...

भ्रामक अडियो छानबिन गरी दोषीलाई कारबाही गर्न बार एसोसिएसनको माग

काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनले सिधाकुरा डटकममा प्रकाशित अडियो रिपोर्टबारे ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एसोसियसनका सचिव अधिवक्ता...

गृहमन्त्री निकटको ‘सिधाकुरा’ले अटेर गरेपछि काउन्सिलले पूरै गोठलाई हाजिर हुन दियाे निर्देशन

काठमाडौं । प्रेस काउन्सिल नेपालले विवादास्पद सामग्री प्रशारण गर्ने ‘सिधा कुरा’ अनलाइन र युट्युबका सम्पादक, कार्यक्रम सञ्चालक/प्रस्तोतालाई बयानका लागि बोलाएको...

सभापति देउवाद्वारा गोदावरीका मेयर गजेन्द्र महर्जनको प्रशंसा, खेलकुदमा सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि गोदावरी नगरपालिका र मेयर गजेन्द्र महर्जनबाट भएको कार्यको निकै...

मिश्रित निर्वाचन हटाउन संविधान संशोधनको नेतृत्व सभापति देउवाज्यूले गर्नुपर्छ : बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले राजनीतिक स्थायित्वका लागि मिश्रित निर्वाचन प्रणाली बाधक रहेको बताएका छन्...

सरकारद्वारा २८ सह–सचिवहरूको सरुवा, ४ उपसचिवको पनि सरुवा

काठमाडौं । सरकारले २८ जना सह–सचिवहरूको विभिन्न मन्त्रालय र मातहतमा सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको...

बृहत चम्पादेवी र मानेभञ्ज्यङ खानेपानी आयोजना सुचारु हुने

काठमाडौं । ओखलढुङ्गा जिल्लाको बृहत चम्पादेवी र मानेभञ्ज्यङ खानेपानी आयोजना सुचारु हुने भएको छ । शुक्रबार सिंहदरबारमा राज्य व्यवस्था तथा...

एआइजी थापाद्वारा विद्यालयहरूमा जनचेतनामूलक पाठ्य सामग्री हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले जनचेतनामूलक पाठ्य सामग्री हस्तान्तरण गरेका छन्...
« Previous PageNext Page »