शनिवार, माघ ०३, २०८२
Friday, January 16th, 2026
समाचार

अहिलेको गठबन्धन ०८४ सम्म जान्छ, सभापतिलाई कमजोर बनाएर कोही ठूलो हुँदैन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा धेरै नबहकिन आग्रह गरेका छन् ।...

ओखलढुङ्गामा कर्मचारी बोकेको जीप दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

मोलुङ । ओखलढुङ्गा जिल्लामा स्कारपियो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने पाँचजना घाइते भएका छन् । मोलुङ गाउँपालिका–५ ओखरबोटस्थित...

उदयपुरका तामाङ स्वयम्भूबाट पक्राउ

काठमाडौं । रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३० वर्षीय मिलन तामाङलाई पक्राउ गरेको छ । १ लाख...

भारतीय महिलासहित पाँच जनालाई अपराध प्रहरीद्वारा पक्राउ, काठमाडौंमा लाखौंको चोरी

काठमाडौं । काठमाडौंमा चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । चोरीमा संलग्न रहेको अभियोगमा ५ जनालाई...

विमानस्थलबाट ठूलो रकमसहित अब्दुल्ला मीना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले विदेशी मुद्रासहित टर्किस नागरिकलाई पक्राउ गरेको छ । विभिन्न विदेशी मुद्राहित टर्किस नागरिक ५७...

धेरै दुर्घटना हुन लागेपछि सडक दुर्घटना राेकथाम र न्यूनीकरण गर्न लुम्बिनीका यातायातमन्त्री राणाले बाेलाए सराेकारवालहरूकाे संयुक्त बैठक

देउखुरी । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सराेज थापा (राेज राणा)ले सडक दुर्घटना न्यूनीकरण र राेकथामका लागि सुरक्षा निकाय,...

कपिलवस्तुमा दशजनाकाे ज्यान जानेगरी भएको बस दुर्घटनाप्रति सभापति डा.राणा मर्माहत

काठमाडौं । प्रतिनिधिसभाकाे कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिकि सभापति एवम् नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउबाले कपिलवस्तु जिल्लामा दशजनाकाे...

करोडौं घोटाला काण्डमा अटेर गरेर बयान दिन नगएका सुनिल र विकल दश दिन थुनाभित्रै बस्ने

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई...

लामो समय कमजोर बनेको अर्थतन्त्र लयमा फर्कियो : अर्थमन्त्री डा.महत

ककनी । नेपाली कांग्रेसका नेता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले गाउँको उत्पादनलाई शहरमा पुर्‍याउनुपर्ने बताएका छन् । गृहजिल्ला नुवाकोटको...

गण्डकीमा शुक्रबार सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना...

देउखुरीमा स्कारपियोले साईकललाई ठक्कर दिँदा झिमरुकका राधा र विपनाको मृत्यु

देउखरी । दाङ जिल्लाको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा भएको सडक दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको छ । बुधबार अपरान्ह साढे...

ठेगाना बताउन नसक्ने महिला घोराहीमा अलपत्र अवस्थामा फेला

घोराही । दाङ जिल्लामा घरको ठेगाना बताउन नसक्ने महिला फेला परेको प्रहरीले जनाएको छ । फागुन १ गते मंगलबार अपरान्ह...

कांग्रेसकाे महासमिति बैठकबारे जानकारी दिन पत्रकार सम्मेलन

काठमाडौं । नेपाली कांग्रेस महासमितिको बैठक, प्रचार प्रसार उपसमितिले पत्रकार सम्मेलन राखेको छ । उपसमितिका संयोजक, पार्टीका केन्द्रीय सदस्य एवं...
« Previous PageNext Page »