सोमवार, आश्विन २६, २०८३
Monday, October 12th, 2026
समाचार

कृषिमन्त्री अधिकारी र भारतीय राजदूत श्रीवास्तवबीच भेट

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित...

डलर साट्ने भनेर ४० लाख ठगेर भागेका ठगहरू काठमाडौंबाट पक्राउ

काठमाडौं । अमेरिकन डलर देखाई ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाहीको बागमती नगरपालिका–१...

आइजीपी कुँवर एथेन्स प्रस्थान, राईलाई कार्यबाहक आइजीपीको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर ग्रीस प्रस्थान गरेका छन् । सोमबार आइजीपी कुँवर ग्रीस प्रस्थान गरेका...

सभापति देउवाद्वारा ओखलढुङ्गा एमालेका नेता दाहाललाई कांग्रेसमा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) ओखलढुङ्गाका नेता पोकल दाहाललाई कांग्रेसमा प्रवेश गराएका छन् । सोमबार बुढानिलकण्ठस्थित...

अध्यक्ष ढकालद्वारा एसियाली व्यापार प्रवर्द्धन फोरममा सम्बोधन, क्रियटिभ इकोनोमीको विकासमा आह्वान

नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि...

भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्नु हुन्छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटवार्ता सौहार्दपूर्ण भएको बताएकी छिन् ।...

नेपालको मेडिकल शिक्षा साउथ एशियामा सबैभन्दा राम्रो छ : पूर्व स्वास्थ्यमन्त्री बस्नेत

चौतारा । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा ९२ हजार स्वास्थ्यकर्मी आवश्यक रहेको बताएका छन् ।...

परराष्ट्रमन्त्री डा.राणासँग बुरुन्डीका विदेशमन्त्री अल्बर्टद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र बुरुन्डीका विदेश मामिला तथा विकास सहयोगमन्त्री अल्बर्ट शिन्जिरोबीच भेटवार्ता भएको छ । आइतबार...

सरकारले न्यूनतम साझा कार्यक्रमलाई पूर्णरुपमा कार्यन्वयनमा लैजान्छौं : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पत्रकार...

प्रसाईंलाई रास्वपाकी यी महिला केन्द्रीय सदस्यले पक्राउ गराएको खुलासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका संग्रैला उर्फ ज्वाला संग्रौलाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको खुलासा...

परराष्ट्रमन्त्री डा.राणा र फिनल्याण्डका विदेशमन्त्री भिलेबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र फिनल्याण्डका विदेश, व्यापार तथा विकासमन्त्री भिले टाभियोबीच भेटवार्ता भएको छ । आइतबार अमेरिकाको...

संयुक्त राष्ट्रसंघको महासभा बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा.राणा सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सहभागी भएका छन् । आइतबार अमेरिकाको...

कम्युनिस्टबाट हत्या भएका रोल्पाका रोहित पुनलाई तरुण शहीद घोषणा

काठमाडौं । नेपाल तरुण दलले रोल्पाका तत्कालीन तरुण दल नगर अध्यक्ष रोहित पुनलाई तरुण शहीद घोषणा गरेको छ । आइतबार...
« Previous Page — Next Page »