सोमवार, आश्विन २६, २०८३
Monday, October 12th, 2026
समाचार

चितवनका सीडीओ र एसपीको जिम्मेवारी खोसियो, अध्यागमन विभागको महानिर्देशकमा रिजाल

काठमाडौं । जिम्मेवारीअनुसारको काम गर्न नसकेको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईन्द्रदेव यादव र प्रहरी प्रमुख (एसपी) भावेश रिमालको...

सहकारी ठगलाई कारवाही, वचतकर्ताको वचत फिर्ता गर्न प्राधिकरण ऐन तर्जुमा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने बताएका छन् । बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै...

नागरिकको सेवामा तल्लीन हुनुपर्ने आईजीपी कुँवरको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा...

सरकारका बारेमा सत्ता गठबन्धनका दलहरूले शुक्रबार साझा धारणा सार्वजनिक गर्ने

काठमाडौं । सत्ता गठबन्धनमा अबद्ध दलहरूले लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका...

अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि...

डीएलएका अध्यक्ष केसीलाई पितृ शोक, ग्राण्डी अस्पतालमा निधन

काठमाडौं । नेपाली कांग्रेस निकटको डेमोक्रेटिक लयर एसोसिएसन (डीएलए)का अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता सीताराम केसीलाई पितृ शोक परेको छ ।...

कांग्रेस नेता मोहन बस्नेतद्वारा बाढीले क्षति भएको सुनकोशी आर्यघाट मर्मत र व्यवस्थापन

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा सुनकोशी दोभान आर्यघाटको व्यवस्थापन शुरु भएको छ । मंगलबार सिन्धुपाल्चोकको...

तरुण दलको स्थापना दिवसमा रचनात्मक कार्यक्रम गरी मनाउन अध्यक्ष गुरुङको निर्देशन, कीर्तिपुरमा वृक्षारोपण

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दलको २७औँ स्थापना दिवस रचनात्मक कार्यक्रम गरेर मनाउन निर्देशन दिएका छन्...

नागरिक समाजको ठाउँ साँघुरिनु प्रजातन्त्रको लागि राम्रो होइन : पूर्वप्रधान न्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिँदै गएको बताएका छन् । काठमाडौंमा सोमबार ‘रुल...

परराष्ट्रमन्त्री डा.राणासमक्ष युएनएचसीआर प्रतिनिधि मोनिकद्वारा ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासमक्ष शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय यूएनएचसीआर नेपाल प्रतिनिधिमा मोनिक सोखानले ओहदाको प्रमाणपत्र पेश...

भिस्ताराको जहाजमा बम रहेको सूचनापछि सेनाद्वारा सर्च

काठमाडौं । भिस्तारा एयरको जहाजमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाले जहाजमा सर्च गरेको छ । मंगलबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय...

स्वास्थ्य उपचार निःशुल्क गर्ने गरी काम भइरहेको छ : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य उपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको बताएका छन् । सोमबार...

अर्घाखाँची कांग्रेसद्वारा एक सय दिने अभियान सञ्चालन

सन्धिखर्क । नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणको एक सय दिने अभियान शुरु गरेको छ । सोमबारदेखि अर्घाखाँची जिल्लामा अभियान सञ्चालन...
« Previous Page — Next Page »