सोमवार, असार २९, २०८३
Sunday, July 12th, 2026
समाचार

नागरिकले सरकारको प्रत्यक्ष अनुभूति गर्ने राज्यको पहिलो अंग प्रहरी : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नागरिकले सरकारको प्रत्यक्ष अनुभूति गर्ने राज्यको पहिलो अंग प्रहरी प्रशासन भएको बताएका छन्...

सर्वोच्चद्वारा ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्रीका लागि कानून बनाउन निर्देशनात्मक आदेश

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश...

उच्च अदालतबाट पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रियाविरुद्धको रिट खारेज

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियाविरुद्धको रिट खारेज गरिदिएको छ । बुधबार...

बानेश्वरको ग्लोबल इन्टरनेशनल कलेजसहित ३ कलेजमा विद्यार्थी भर्ना गर्न रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका ३ वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ...

परराष्ट्रमन्त्री डा.राणासँग अष्ट्रेलियाकी राजदूत फेलिसिटी र सार्कका महासचिवद्वारा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत सुश्री फेलिसिटी भोल्कले विदाइ भेट गरेकी छिन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा...

प्रेस युनियनद्वारा अध्यक्ष लम्सालको संयोजकत्वमा सम्वाद समिति गठन

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई लिएर सम्वाद समिति गठन गरेको छ । अध्यक्ष शिव लम्सालको...

सभापति देउवाद्वारा दाङका घर्तीलाई संघको केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान संघको केन्द्रीय तदर्थ कार्यसमिति समितिको सदस्यमा मंगल घर्तीलाई मनोनयन गरेका छन्...

पोखरामा दुई जना नक्कली सीआइडी केटाहरू पक्राउ

काठमाडौं । प्रहरीको सीआइडी हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१७...

१२ वर्षीया बालिकालाई करणी गरेर मोटरसाइकलमा भागेका २ जना पक्राउ

वीरगञ्ज । बारा जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी...

काठमाडौंमा सशस्त्र प्रहरीद्वारा आगो नियन्त्रण

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले काठमाडौंको सानो भर्‍याङमा रहेको काठ उद्योगमा लागेको आगो नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–१५...

सशस्त्र प्रहरीमा दुई एआईजीपीको दरबन्दी थप गर्न सुझाव

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)मा २ अतिरिक्त महानिरीक्षक (एआईजीपी)को दरबन्दी थप्न गर्न कार्यदलले सुझाव दिएको छ । सरकारद्वारा...

पक्राउ पुर्जी जारी भएपछि एमालेबाट निर्वाचित अध्यक्ष फरार, सहकारीको साढे ३ करोड हिनामिना

पुतलीबजार । सहकारीको रकम अपचलन र ठगी गरेको अभियोगमा एमालेबाट निर्वाचित स्याङ्जाको विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पूर्जी जारी...

रमेश, सुदीप र वीरेन्द्रले भने– गैर कानूनी काम गरेका छैनौं

काठमाडौं । रमेश केसी, सुदीप पाठक र वीरेन्द्र केसीले ‘क्लव उद्घाटन गर्न नपाउँदै कतारमा केसी बलात्कार काण्डमा पक्राउ, गायक शिव...
« Previous PageNext Page »