सोमवार, असार २९, २०८३
Sunday, July 12th, 2026
समाचार

खोलामा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

मिथिला । धनुषा जिल्लामा खोलामा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिका–९ स्थित जलाद खोलामा...

गृहमन्त्री, आईजीपी र भारतीय राजदूतद्वारा पनौतीमा निर्माणाधीन प्रहरीको संरचनाहरूको अनुगमन

पनौती । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरू समयमै गुणस्तरका साथ सम्पन्न गर्न...

काठमाडौंमा भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा विशेष कार्यक्रम

काठमाडौं । नेपालका लागि भारतीय दूतावास लैनचौरले भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा विशेष कार्यक्रम गरेको छ । बिहीबार दूतावासमा आयोजित...

गृहमन्त्री लेखकद्वारा कतारमा रहेका नेपाली कामदारहरूलाई २४सै घण्टा बीमा, राहत र उद्धारका लागि आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका नेपालका विपिन जोशीलाई रिहाइको लागि सहयोग गरिदिन कतारसँग आग्रह...

सरकारी सम्पत्ति हानिनोक्सानी गरेमा भ्रष्टाचार मुद्दामा हदम्याद हुँदैन : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचारमा मुद्दा चलाउने अवधि राख्ने कि नराख्ने भन्ने विषयमा संसदीय...

परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल राजदूतमा सिफारिस

काठमाडौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई सरकारले राजदूतमा सिफारिस गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव लम्साललाई...

परराष्ट्रमन्त्री डा.राणा भारत भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा भारत भ्रमणमा जाने भएकी छिन् । परराष्ट्रमन्त्री डा.राणा आइतबार भारत भ्रमणमा जान लागेकी हुन् ।...

मोलुङमा कुखुरा फर्म पहिरोले पुरिँदा १० लाखको क्षति

मोलुङ । ओखलढुङ्गा जिल्लामा पहिरोले कुखुरा फर्म पुरिँदा १० लाख बराबरको क्षति भएको छ । मोलुङ गाउँपालिका–२ बसेरी बस्ने आशबहादुर...

परराष्ट्रमन्त्री डा.राणाद्वारा भारतको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छिन् । बिहीबार सामाजिक...

कांग्रेसका मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा पाए दुईतिहाइ

धनगढी । नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले दुईतिहाइ बहुमतसहित विश्वासको मत पाएको छ । कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले...

लुम्बीनका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने, त्यसपछि ३ मन्त्री थप्ने

मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको...

कांग्रेस–एमालेको पहलमा पारित टीआरसी विधेयकलाई अमेरिकाद्वारा स्वागत

काठमाडौं । अमेरिकाले प्रतिनिधि सभाबाट पारित भएको सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रति खुसी व्यक्त गरेको...

सरकारद्वारा ठूलो संख्यामा उपसचिवहरूको सरुवा

काठमाडौं । सरकराले १५ जना उपसचिवहरूको सरुवा गरेको छ । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवहरूको...
« Previous PageNext Page »