बुधवार, बैशाख ०९, २०८३
Wednesday, April 22nd, 2026
समाचार

भिओआइपी संचालन गर्ने दुई जनालाई काठमाडौंबाट पक्राउ

काठमाडौं । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । दुई...

कांग्रेसबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका मेयरको निधन

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित काठमाडौंको कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । बिहीबार साउन १० गते नकर्मीको...

योजना आयोगको उपाध्यक्ष र सदस्यहरू नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रा.डा....

सभापति खतिवडाको पहलमा स्वेदश फर्किए दुबईमा मृत्युदण्ड सुनाइएका ओखलढुङ्गाका श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसक नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको निरन्तरको प्रयासपछि दुबई सरकारबाट मृत्युदण्ड...

उपाध्यक्ष डा.लामाको कुटनीतिक पहलमा लुम्बिनी खतराकाे सूचीबाट हट्यो

काठमाडौं । विश्व सम्पदा समिति (यूनेस्को वर्ल्ड हेरिटेज कमिटी)को ४६औँ सेसनमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत...

पहिलो महिला मुख्य सचिव गड्तौलालाई परराष्ट्रमन्त्री डा.राणाको बधाई

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपालको कर्मचारी प्रशासनको प्रमुख नेतृत्व गर्ने अवसर पहिलो पटक महिलालाई प्राप्त भएको भन्दै खुसी व्यक्त...

परराष्ट्रमन्त्री डा.राणा र ब्रिटिश राजदूतावासकी बर्डद्वारा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि ब्रिटिश दूतावासकी सुश्री पिप्पा बर्डले भेटवार्ता गरेकी छिन् । बिहीबार परराष्ट्र मन्त्रालयमा डा.राणासँग...

परराष्ट्रमन्त्री डा.राणासँग श्रीलङकाका राजदूत पाथिरानाद्वारा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि श्रीलंकाका राजदूत एचई एयर चिफ मार्शल सुदर्शन पाथिराना (सेवानिवृत्त)सँग शिष्टाचार भेटघाट भएको छ...

जनआस्था साप्ताहिकका किशोर श्रेष्ठलाई बमले उडाइदिने विप्लवको पार्टीका कपिल सीको धम्की

काठमाडौं । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई आफूलाई नेकपा विप्लवको...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना घटनाप्रति तरुण अध्यक्ष गुरुङद्वारा गहिरो शोक व्यक्त

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।...

लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूलाई शपथ, छोटो समय मन्त्री बनेका रोज राणा दोहोरिए

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट ४ जना मन्त्रीहरूले शपथ लिएका छन् । बुधबार बुटवलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख...

सौर्य एयरलाईन्सको जहाज दुर्घटनाको खबरले अत्यन्तै मर्माहत भएको छु : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सौर्य एयरलाईन्सको जहाज दुर्घटना भएको...

जहाज दुर्घटनाप्रति परराष्ट्रमन्त्री डा.राणाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले सौर्य एयरलाईन्सको जहाज दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको भन्दै गहिरो दुःख व्यक्त गरेकी छिन्...
« Previous PageNext Page »