आइतवार, पौष २०, २०८२
Sunday, January 4th, 2026
समाचार

कांग्रेससहितका दलले साथ दिएपछि मधेशमा सिंहको सरकार ढल्नबाट बच्यो

जनकपुर । नेपाली कांग्रेस, एमाले, लोसपासहितका दलहरूले विश्वासको मत दिएपछि जनमत पार्टीको सरकार मधेश प्रदेशमा ढल्नबाट बचेको छ । शनिबार...

कांग्रेस सांसद गुरुङद्वारा बेशिसहर-चामे सडक स्तरोन्नतिका लागि अवलोकन, क्षति भएको ठाउँमा मर्मत गर्न निर्देशन

बेशिसहर । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद टेकबहादुर गुरुङले अविरल वर्षातका कारण मनाङ जिल्ला जोड्ने बेशिसहर–चामे सडकखण्डमा भएको...

दाङमा बाढी र डुवानले कहाँ-कहाँ भयो क्षति ? झोलुङ्गे पुलमा क्षति, आवतजावत बन्द

घोराही । दाङ जिल्लामा अविरल वर्षाले बाढी र डुवान हुँदा जनधनको ठूलो क्षति गरेको छभने जनजीवन प्रभावित बनेको छ ।...

डुवानमा परेर देउखुरीमा १ जनाको मृत्यु, दुई जना बेपत्ता

लमही । दाङ जिल्लामा बाढी र डुवानमा परेर एकजनाको मृत्यु भएको छभने दुईजना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण...

बाढीबाट भएको जनधनको क्षतिप्रति कांग्रेस नेता चौधरीद्वारा दुःख व्यक्त, उद्धारमा खटिन अपील

घोराही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अविरल वर्षाका कारण दाङसहित लुम्बिनी प्रदेशभित्रका...

काठमाडौंका यी स्थानहरूमा बाढी प्रवेश गरेपछि सवारी आवागमन नै अबरुद्ध

काठमाडौं । निरन्तरको वर्षातका कारण काठमाडौं उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभावित भएको...

सिंहद्वारा माओवादीसहित दलका छ मन्त्रीहरूलाई बर्खास्त

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री शतिस सिंहले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका...

देउखुरीको गंगदी खोलाको बाढीमा ट्याक्टर फस्दा १ जनाको मृत्यु

दशरथ घिमिरे लमही । दाङको देउखुरी उपत्यकास्थित गंगदी खोलामा आएको बाढीमा ट्याक्टर फसेर एकजनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका–५...

शंकरदेव पुगेपछि कांग्रेस सह-महामन्त्री उपाध्यायले पद्म कन्या कलेजको महिला भलिबल सम्झिइन्

काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले शंकरदेव क्याम्पसले आयोजना गरेको भलिबल प्रतियोगिताको प्रशंसा गर्दै आफू पद्म कन्या कलेजको...

सेवानिवृत्त भए एआइजी जोशी र डीआइजी पोखरेल, नक्सालमा बिदाइ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेशराज जोशी र प्रहरी...

काठमाडौं प्रहरी टेकुबाट भद्रकालीमा गयो, आइतबारदेखि उतैबाट सेवा दिने

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको कामकारबाही भद्रकालीस्थित नयाँ भवनबाट हुने भएको छ । काठमाडौं प्रहरीले असार २३ गतेदेखि भद्रकालीस्थित...

गृहमन्त्री लामिछानेले आफ्ना वकिलका भान्जालाई २ दिनका लागि एआइजी बनाउन सकेनन्

काठमाडौं । सरकार अल्पमतमा परेपछि दुई दिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बन्न खोजेका प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेलको...

ढल्यो जोखबहादुरको सरकार, मन्त्रीहरूलाई भोज

काठमाडौं । माओवादी केन्द्र नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै...
« Previous PageNext Page »